36.9 C
Birgunj
Date
बिहि, जेष्ठ १४, २०८३
Thu, May 28, 2026
spot_img

एल.एस.न्युरोको टोलिले गर्‍यो मेरुदण्डको सफल शल्यक्रिया: बिरामीको अवस्था खतरा मुक्त

वीरगञ्ज। दुर्घटनापछि गम्भीर अवस्थामा अस्पताल भर्ना गरिएका एक बिरामीको मेरुदण्डको शल्यक्रिया  सफलतापूर्वक गरिएको छ।
एल.एस.न्युरो एन्ड जेनरल होस्पिटल प्रा.लिका विशेषज्ञ चिकित्सकको टोलीले अत्याधुनिक प्रविधिको प्रयोग गरी मेरुदण्डमा रड तथा स्क्रू राखेर शल्यक्रिया सम्पन्न गरेको जनाएको छ।
अस्पतालका अनुसार शल्यक्रियापछि बिरामीको अवस्था स्थिर रहेकोछ र हाल आईसीयूमा राखेर निरन्तर निगरानी भइरहेको छ। बिरामीको  समयमै उपचार सुरु गरिएकाले स्वास्थ्य अवस्थामा सुधार देखिएको होस्पिटल का मेडिकल डाईरेक्टर डाक्टर अर्जुन पटेलले बताए ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here