25.8 C
Birgunj
spot_img

जिल्ला प्रशासन कार्यालय पर्साले कर्फ्यु हटायो कर्फ्युको साटो निषेधाज्ञा जारी

बैशाख १,वीरगञ्ज । हनुमान जयन्तीको अवसरमा आयोजित शोभा यात्राको क्रममा उत्पन्न भएको  झडपलाई लिएर जिल्ला प्रशासन कार्यालय पर्साले झडपपश्चात् वीरगञ्जमा उत्पन्न तनावपूर्ण अवस्था  क्रमशः सामान्य बन्दै गएको र  प्रशासनले भोलिदेखि कर्फ्यु आदेशलाई निरन्तरता न दिने जनाएको छ।  कर्फ्युको साटो निषेधाज्ञा जारी गर्ने निर्णय लिएको छ।
परिस्थिति पुण रुपले  समान्य भैइ नसकेको बर्तमन अवस्था लाई मध्यनजर गरि बिरगंज महानगरपालिका क्षेत्र  भित्र मिति २०८२-१-१ गते देखि अर्को आदेश नभएसम्मका लागि  निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ।
जिल्ला प्रशासन कार्यालय पर्साको पत्रमा भनियेको छ बिरगंज भित्र कुनै किसिमको  भेला गर्न ,सभा, जुलुस,तथा प्रदर्शनि गर्न नपाउने गरि  स्थानिय प्रशासन ऎन २०२८ को दफा ६  (३ क ) बमोजिम निषेधाज्ञा जारी गरेको छ।
उक्त आदेश लाई उलंघन गर्नेलाई  नियन्त्रण लि  कानुन बमोजिम कार्वाही गरिने ब्यहोरा समेत जिल्ला प्रशासन कार्यालय पर्साको पत्र द्वारा सर्वजनिक गरेको छ ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here