रेडीयाे उद्घाटन कार्यक्रमलाई सम्बाेधन गर्दै मन्त्री यादवले रेडियाे सिमाञ्चल आवाज विहिनको आवज बनोस् भन्दै शुभकामना दिए । उनले रेडियोको संख्या बढेसंगै चुनौती समेत बढेको वताए । उनले रेडियोमा जनशक्ति लगायतकाे समस्या देखिएकाे वताए ।रेडियोको प्रभावकारिता अझै पनि कायमै रहेको वताउँदै मन्त्री यादवले रेडियोलाई बचाउन र जोगाउन जरुरी रहेको वताए । उनले रेडियोकाे नेपालकाे भाषा, संस्कृत र विभिन्न आन्दोलनमा योगदान रहेको वातए । उनले मधेश आन्दोलनमा पनि रेडियोको भुमिका महत्वपूर्ण रहेको वताए ।