स्थानिय ३ वर्ष अगाडि बारा मा प्रेस युनियनको अध्यक्षमा पुनः श्यामबाबु यादव By बिनोद प्रसाद पटेल वीरगंज । नेपाल प्रेस युनियन बाराकाे अध्यक्षमा श्यामबाबु यादव पुन: चयन भएका छन् । शुक्रबार कलैयामा सम्पन्न साताैं जिल्ला अधिवेशनबाट युनियनकाे अध्यक्षमा यादव दाेश्राे कार्यकालका लागि सर्वसम्मत चयन भएका हुन् । युनियनको जिल्ला उपाध्यक्षमा बसन्त खतिवडा पनि दाेश्राे कार्यकालकालागि सर्वसम्मत चयन भएका छन् । समावेशी उपाध्यक्षमा अनिल कुमार साह, सचिवमा राजेश कुशवाहा, सहसचिवमा बिनिता चाैधरी तथा काेषाध्यक्षमा अरुण साह पनि सर्वसम्मत चयन भएका छन् । यस्तै सदस्यमा प्रभु यादव, पवन सिंह, चन्दन कुमार चन्दन, विनयराज शर्मा, अन्जली गुप्ता, नुर आलम बादसाह, सन्दिप यादव लगायत चयन भएका छ्न । Share FacebookTwitterPinterestWhatsApp बिनोद प्रसाद पटेलhttps://aajtakdainik.comMob: +9779855021528, 9845061528 Stay Connected 152,000FansLike126,275FollowersFollow61,453SubscribersSubscribe Must Read Banner पूर्वमधेस प्रदेश प्रमुख राजेश झा बलात्कार मुद्दामा दोषी ठहर बिनोद प्रसाद पटेल - २ दिन अगाडि Banner निजगढमा सरकार–मिटरब्याज पीडित वार्ता, तीन आयोगका प्रतिवेदन सार्वजनिक गर्न निर्देशन २ दिन अगाडि राष्ट्रिय वैदेशिक रोजगार ठगीका मुद्दा अब जिल्लामै चलाउने सरकारको तयारी १ हप्ता अगाडि राष्ट्रिय उपराष्ट्रपति यादवले गरे फ्रान्स–नेपाल मित्रताको प्रशंसा, सम्बन्ध थप गाढा बनाउने विश्वास १ हप्ता अगाडि सम्बन्धित खबर Banner पूर्वमधेस प्रदेश प्रमुख राजेश झा बलात्कार मुद्दामा दोषी ठहर २ दिन अगाडि Banner निजगढमा सरकार–मिटरब्याज पीडित वार्ता, तीन आयोगका प्रतिवेदन सार्वजनिक गर्न निर्देशन २ दिन अगाडि राष्ट्रिय वैदेशिक रोजगार ठगीका मुद्दा अब जिल्लामै चलाउने सरकारको तयारी १ हप्ता अगाडि राष्ट्रिय उपराष्ट्रपति यादवले गरे फ्रान्स–नेपाल मित्रताको प्रशंसा, सम्बन्ध थप गाढा बनाउने विश्वास १ हप्ता अगाडि राष्ट्रिय करारदेखि स्थायी कर्मचारीसम्म आन्दोलित, वीरगञ्ज महानगरको लेखा शाखामा तालाबन्दी १ हप्ता अगाडि LEAVE A REPLY Cancel reply Comment: Please enter your comment! Name:* Please enter your name here Email:* You have entered an incorrect email address! Please enter your email address here Website: Save my name, email, and website in this browser for the next time I comment.
युनियनको जिल्ला उपाध्यक्षमा बसन्त खतिवडा पनि दाेश्राे कार्यकालकालागि सर्वसम्मत चयन भएका छन् । समावेशी उपाध्यक्षमा अनिल कुमार साह, सचिवमा राजेश कुशवाहा, सहसचिवमा बिनिता चाैधरी तथा काेषाध्यक्षमा अरुण साह पनि सर्वसम्मत चयन भएका छन् । यस्तै सदस्यमा प्रभु यादव, पवन सिंह, चन्दन कुमार चन्दन, विनयराज शर्मा, अन्जली गुप्ता, नुर आलम बादसाह, सन्दिप यादव लगायत चयन भएका छ्न ।