22.8 C
Birgunj
spot_img

एल .एस न्यूरो एण्ड जेनेरल हस्पिटलले सुरुगर्यो मिर्गौला रोगी हरुको लागि डाईलोसिस सेवा

बिरगन्ज ४ माघ
एल .एस न्यूरो एण्ड जेनेरल हस्पिटलले सुरु गर्यो  मिर्गौला रोगी हरुको लागि डाईलोसिस सेवा। बारा को  परवानीपुर ५ नौतन मा संचालनमा रहेको आफनै नव निर्मित भवन बाट न्युरो सर्जरी अर्थोपेडिक सर्जरी पेडिया सर्जरी गाईनो सर्जरी लेप्रोस्कोपी सर्जरी   नेपाल सरकार तथा स्वास्थ मन्त्रालय बाट संचान मा रहेको आमा सुरक्षा कार्यक्रम अन्तरगत नि:शुल्क प्रसुती सेवा  लगाएत विभिन्न किसिम का  सेवाहरु  दिदै राखेको साथै अब एल .एस न्यूरो एण्ड जेनेरल हस्पिटलले मिर्गौला रोगी हरुको लागि किड्नी डाईलोसिस सेवा पनि  मंगलबार देखि  सुचारु गरेको  अस्पतालका संचालक एवम्  वरिष्ठ न्युरो सर्जन डाक्टर श्याम बाबू प्रासाद ले बताए ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here