16.4 C
Birgunj
Homeसमाचारस्थानियभब्यताका साथ बौधिमाईको मेला सम्पन्न

भब्यताका साथ बौधिमाईको मेला सम्पन्न

 

बिरगंज २२ असोज  ।

बिरगंज स्थित मुर्लीका प्रसीद बौधीमाइको मेला सम्पन्न भएको हो। यो मेला भनेको श्रद्धालु भक्तजनको विस्वासीलो स्थान हुन पुगेको छ। आजको समयमा मुर्लीको प्रसिद्ध मान्दिरको रूपमा स्थापित हुन पुगेको छ। लामो समये देखि बौधी माइको पुजा गरी मेला लगाउने गरिन्छ। यस पुजामा माइको डोला र कलश यत्रामा सयौंको संख्यामा भक्तजनहरुको सहभागितामा हरहीरनाथ मन्दीर, सातो माइ मंन्दीर, ब्रह्म बाबाको पुजा गरि बौधी माइको पुजा गर्ने गरिन्छ। यो मेला पुर्खौपू्र्खा देखि लाग्ने गरेको छ।

बिगतको दीनमा सानो मेला लग्ने गर्थ्यो तर आजको समयमा बौधी माइको पुजाले मुर्ली बासीमा आस्था र बिस्वास बढ्दै गएकोले ठुलो पुजा र कलश यत्राको साथ भब्यरुपमा लाग्ने गरिन्छ। यो मेलामा आउने श्रद्धालु भक्तजनले पुर्न श्रद्धा पुर्वक मांगेका मन्नत पुराहुने जनविश्वास बढ्दै गएको दर्शनार्थीहरुले बताउने गरेका छन्।

भाकल मध्ये दर्शनार्थीहरुको अनुसार सन्तान प्राप्ती, धन सम्पत्ति, शुख वैभव, आरोग्यता तथा सबैको कल्याण हुने जनविश्वास रहेको छ। मेलामा पिङ्ग, कुस्ती र खाने पीउने देखि नानाथरीका व्यवस्था गर्ने गरिएको छ। मेला खास गरि बिहान ८ बजे देखि बेल्का ६ बजे सम लाग्ने गर्दछ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here