14.1 C
Birgunj
Homeसमाजबंगालमा आायोजित दक्षिण एशियाली कराते चयाम्पियनसिपमा नेपाली टिमको बिजयी

बंगालमा आायोजित दक्षिण एशियाली कराते चयाम्पियनसिपमा नेपाली टिमको बिजयी

पर्सा वीरगन्ज १७ असार । भारतको पश्चिम बंगालमा आायोजित दक्षिण एशियाली कराते चयाम्पियनसिपमा सहभागी सबै खेलाडी विजयी भएका छन् ।

असार ८ र ९ गते भएको प्रतियोगितामा पर्सा सो क्योकोसिन कराँते एशोसियसन बिरगंजको तर्फबाट १० जना खेलाडीहरुले भाग लिएको थियो । भाग लिएको १० जना खेलाडीहरुले मेडल जितेका हुन।

भारतको पश्चिम बंगालमा आायोजित प्रतियोगितामा दल बहादुर घले,रूपेश पटेलले स्वर्ण पदक हासिल गरेका छन त्यस्तै युवराज पटेल,अर्जुन पटेल,आशु गिरी,मनीष कुमार बैठा र आकाश पटेलले ´´रजत“ पदक हासिल गरेका छन , यस्तै, प्रबिन्द पटेल र दीपेश प्रसाद पटेलले रजत पदक तथा उत्कृष्ट लड़ाकूको मेडल गगनराज रजक ले जितेको मदेश प्रदेश २ का सो- क्योकोसिन कराँते एशोसियसन अध्यक्ष एंबम प्रशिक्षक अषेसर प्रसाद कुर्मी ले बताए ।

यस्तै खेलाडीहरुको हौसला बढाउन को लागि तथा आउने दिनहरुमा पनि देश बिदेश मा पर्सा सो- क्योकोसिन कराँते एशोसियसन को नाम चिनाउन को लागि भारतबाट जित हासिलगरेर फर्किएको सबै खेलाडीहरुलाइ बिरगंज मा रहेको होटल लड्रर्स दियालुमा एक कार्यक्रम आयोजना गरी नबिल बैंक बिरगंज शाखाका प्रबन्धक नितिन नन्दवानाले खेलाडीहरुलाई ट्रफी तथा खादालगाई सम्मानित गरेका थिए ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here