23.6 C
Birgunj
Homeसमाचारस्थानियनेशनल लाइफ इन्स्योरेन्स बिरगंज शाखा द्वारा अभिकर्ता सम्मानित

नेशनल लाइफ इन्स्योरेन्स बिरगंज शाखा द्वारा अभिकर्ता सम्मानित

बिरगंज १५ सनिवार

नेशनल लाइफ इन्स्योरेन्स बिरगंज शाखा द्वारा अभिकर्ता सम्मान ,पुरस्कार बितरण तथा तालीम कार्यक्रम यस शाखाका शाखा प्रमुख प्रकाश सिंहको अध्यक्षतामा सम्पन्न भएको छ।

बिरगंज शाखामा रहेका अभिकर्ताहरुलाइ हौसला बढाउन यो कार्यक्रमको योजना गरिएको थियो भने यस माघ महिनामा राम्रो बिमा पोलेसी बेची टप टेनमा पर्ने अभिकर्ताहरुलाई यस शाखाका प्रमुख सिंहले दोसला, ब्याग, सुट दिएर टप टेनमा पर्ने अभिकर्ताहरुलाई दिई हौसला बढाएका छन् भने वहा अभिकर्ताहरुलाई बिमा सम्बन्धि र पोलेसी बिक्रि गर्ने तरिका सम्बन्धि तालिम दिएका थिए। यस कार्यक्रमलाइ संचालन गर्न सहयोग गर्न यस शाखाका कार्यालय सहायक बिर बहादुर अयडि, स्वागत मन्तब्य बरिष्ठ कार्यालय सहायक सलिना श्रेष्ठको उपस्तिथी रहेको थियो भने सम्मानित हुनेमा संजय साह, राजेश प्रसाद यादव,सुरज साह सोनार,रामजी मुखिया,अनुप अग्रवाल,सुखी साह, सनी मुखिया आदि रहेका थिए भने यस शाखाकै कर्मचारी विशाखा देवी कार्यालयमा अनुसासित भइ कार्य गरेकोमा वहा लाइ समेत शाखा प्रमुखले समानित गरेका थिए।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here