29.7 C
Birgunj
Date
मङ्ल, बैशाख ८, २०८३
Tue, April 21, 2026
spot_img

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, अमेरिकी डलर १४५ रुपैयाँ नजिक

काठमाडौँ,२५ माघ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। केन्द्रीय बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ७६ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३६ पैसा तोकिएको छ।

यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर १०१ रुपैयाँ ०१ पैसा र बिक्रीदर १०१ रुपैयाँ ४३ पैसा कायम गरिएको छ भने क्यानेडियन डलर एकको खरिददर १०५ रुपैयाँ ७८ पैसा र बिक्रीदर १०६ रुपैयाँ २२ पैसा निर्धारण गरिएको छ।

युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ ७० पैसा र बिक्रीदर १७१ रुपैयाँ ४१ पैसा रहेको छ। युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९६ रुपैयाँ ७२ पैसा र बिक्रीदर १९७ रुपैयाँ ५४ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।

नेपाल राष्ट्र बैंकका अनुसार आवश्यकताअनुसार विनिमय दर जुनसुकै समयमा पनि संशोधन गर्न सकिनेछ। साथै, वाणिज्य बैंकहरूले तोक्ने विनिमय दर फरक हुन सक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध हुने जानकारी दिइएको छ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 144.76 145.36
EUR  (European Euro) 1 170.70 171.41
GBP  (UK Pound Sterling) 1 196.72 197.54
CHF  (Swiss Franc) 1 186.09 186.86
AUD  (Australian Dollar) 1 101.01 101.43
CAD  (Canadian Dollar) 1 105.78 106.22
SGD  (Singapore Dollar) 1 113.68 114.16
JPY  (Japanese Yen) 10 9.22 9.26
CNY  (Chinese Yuan) 1 20.86 20.95
SAR  (Saudi Arabian Riyal) 1 38.60 38.76
QAR  (Qatari Riyal) 1 39.61 39.77
THB  (Thai Baht) 1 4.58 4.60
AED  (UAE Dirham) 1 39.41 39.58
MYR  (Malaysian Ringgit) 1 36.67 36.82
KRW  (South Korean Won) 100 9.87 9.91
SEK  (Swedish Kroner) 1 15.98 16.05
DKK  (Danish Kroner) 1 22.86 22.95
HKD  (Hong Kong Dollar) 1 18.52 18.60
KWD  (Kuwaity Dinar) 1 473.69 475.65
BHD  (Bahrain Dinar) 1 383.97 385.56
OMR  (Omani Rial) 1 376.02 377.58
Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here