30.7 C
Birgunj
Date
मङ्ल, जेष्ठ १९, २०८३
Tue, June 2, 2026
spot_img

कलैयामा मोटरसाइकल र सुमो ठोक्किँदा मोटरसाइकल चालक उपेन्द्र पटेलको  मृत्यु

बारा कलैया

बारा जिल्लाको कलैया–बिरगंज  सडकखण्ड अन्तर्गत सिसहनियाँ चोक अगाडी गएराति मोटरसाइकललााई टाटा सुमोले ठोक्किँदा ३२ वर्षीय उपेन्द्र राउत कुर्मीको मृत्यु भएको छ।बा ५८ प ४०५३ लाई ना १ ज १९९१ नम्बरको टाटा सुमो एक आपसमा ठोकिएको थियो ।

बाराको कलैया–२३, बैरापुर निवासी हरदेव राउत कुर्मीका छोरा हुन्। उनको उपचार नौत ५ बारा मा रहेको एल.एस.न्युरो एन्ड जेनरल होस्पिटलमा भइरहेको थियो ।

घटना राति करिब ९:३० बजे कोइरियाटोल र सिसहनियाँ बीचमा भएको हो। दुर्घटनापछि सुमो चालक फरार भएको छ। भने गाडीलाई जिल्ला प्रहरी कार्यालय कलैयाले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बारा ले जनाएको छ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here