28.5 C
Birgunj
Date
मङ्ल, बैशाख २२, २०८३
Tue, May 5, 2026
spot_img

सेयर बजारमा नयाँ अपडेट : इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाडौं,०४ भदौ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले संस्थापक शेयरधनीका नाममा रहेको संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकको शेयर धनीको नाममा रहेको एक हजार ३१५ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

बैंकले प्रतिकित्ता १०० रुपैयाँका दरले संस्थापक शेयर बिक्रीमा राखेको छ । उक्त शेयरमा जोकोही व्यक्ति, संस्था वा संस्थापक शेयरधनीले आवेदन दिन सक्ने छन् ।

शेयर खरिद गर्न इच्छुकले बुधबार (भदौ ४ गते) देखि २४ गतेसम्म प्रतिकित्ता के कति दररेटले खरिद गर्ने सोको खुलाएर आवेदन दिनुपर्ने छ । आवेदन मुक्तिनाथ क्यापिटल लिमिटेडमा दिनुपर्ने छ ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here