13.1 C
Birgunj
spot_img

नेटको तार जडान गर्दा करेन्ट लागी एक जनाको मृत्यु

सुनसरी,२९ जेष्ठ । इटहरी उपमहानगरपालिका-१४ बस्ने २६ वर्षीय मुकेश कुमार चौधरीको करेन्ट लागेर बिहीबार दिउँसो मृत्यु भएको छ ।

इनरूवा नगरपालिका-८ कार्तिक चोकस्थित नेटको तार जडान गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको विराट मेडिकल कलेज टिचिङ अस्पताल मोरङमा थप उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here