13.1 C
Birgunj
spot_img

बिरगंज मा कार दुर्घटना १ जनाको मृत्यु ३ जनाको अवस्था गम्भीर

वीरगञ्जको बाईपासमा कार दुर्घटना हुँदा एकको मृत्यु भएको छ । सो दुर्घटना मा तीनजना गम्भीर घाईते भएका छ्न । आइतबार दिउँसो २:४० बजे को समय बिरगंज १४ पिप्रा मा रहेको रेनुका पेट्रोल पम्पको अलि अगाडि गाडी अनियंत्रित भैइ डिभाईडर र पोलमा ठोकीदा दुर्घटना भएको हो ।
सो दुर्घटनामा परि बिहार राज्यको बेतिया नरकटियागन्ज बस्ने बर्ष २५ का गाडी चलक गणेश सराफ, रतन सराफ,सोही स्थान का रामबाबु प्रसादका छोरा जवाला सराफ,गम्भीर घाइते भएका छ्न ।

गाडी मा सवार सुरेन्द्र प्रसाद साहका छोरा बिटु सराफको मृत्यु भएको छ ।

अहिले ३ जना गम्भीर घाइतेहरुको उपचार बाराको नौतन मा रहेको एल.एस न्युरो एन्ड जेनरल होस्पिटलमा सघन कक्षमा उपचार भइरहेको जिला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक गौतम मिश्राले बताए।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here