31.1 C
Birgunj
Date
शनि, फाल्गुन ३०, २०८२
Sat, March 14, 2026
spot_img

सरकारको निर्णय: वृद्धभत्ता ७० वर्ष पुगेपछि मात्र

काठमाडौं,१५ जेष्ठ । सरकारले वृद्धभत्ता पाउने उमेर बढाएको छ ।

यसअघि ६८ वर्षमा दिइँदै आएको बजेटको उमेर बढाएर ७० वर्ष पुर्‍याइएको हो ।

उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यसबारे जानकारी गराएका हुन् ।

यो सँगै अब ७० वर्षमा मात्रै वृद्धभत्ता पाइने भएको छ ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here