36.2 C
Birgunj
HomeBannerबाराको कोतवालिमा माेटरसाइकल ठोकिदा १ काे मृत्यु, ३ घाइते

बाराको कोतवालिमा माेटरसाइकल ठोकिदा १ काे मृत्यु, ३ घाइते

बारा,फाल्गुन
बिहीबार राती बारा मा  दुईवटा माेटरसाइकल एक आपसमा ठाेक्किदाँ ५ जना घाइते भएका छ्न । एक जनाको भने उपचारका क्रममा एल.एस.न्युरो एन्ड जेनरल होस्पिटल मा  मृत्यु भएको छ।
मृत्यु हुनेमा बाराकाे बारागढी गाँउपालिका वडानम्बर ४ पथरा का शिव दयाल साह कानु रहेका छन । आदर्श काेतवाल गाँउपालिका वडा नम्बर ८ कोतवालिमा रहेको  पेट्रोल पम्प नजिकैमा २ वटा भारतीय माेटरसाइकल एक आपसमा ठोकिदा  दुवै माेटरसाइकलमा सवार पाँच जना घाइते भएका थिए। गम्भीर घाइते भएका शिव दयाल साह कानुकाे उपचारका क्रममा  नौतन मा रहेको एल.एस.न्युरो एन्ड जेनरल होस्पिटलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
बीआर ३२ डी ७२७८ र बीरआर ०५ एई ८०४४ नम्बरका माेटरसाईकल एक आपसमा ठोकिदा दुर्घटना भएको बारा प्रहरीले जनाएको छ।
घाइतेरहेका सिम्रौनगड नगरपालिका वाड नम्बर २ बस्ने बर्ष ५५ का कपिलदेव साह र निजका छोरा बर्ष २२ का प्रदिप साह , सिम्रौनगड नगरपालिका नवकाटोला वाड नम्बर ३ का संजय सिह लगाएत ३ जननकाे एल.एस.न्युरो एन्ड जेनरल होस्पिटलमा उपचार भैई रहेकाे बारा प्रहरीले बताएको छ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here