18.9 C
Birgunj
HomeBannerज्ञान बाटिका इन्स्टिच्युट अफ टेकनिकल एण्ड मेडिकल साईन्सले नर्सिङ दिवस मनायाे

ज्ञान बाटिका इन्स्टिच्युट अफ टेकनिकल एण्ड मेडिकल साईन्सले नर्सिङ दिवस मनायाे

बिनोद पटेल 

वीरगंज । ६३ औँ नर्सिङ दिवस, विभिन्न कार्यक्रम गरी देशैभर मनाइएकाे छ । नर्सहरूको पेशागत सुरक्षा र हकहितका लागि भन्दै २०१८ माघ १५ गते नेपाल नर्सिङ संघको स्थापना भएको थियो । संघकै स्थापना दिनको अवसर पारेर यो दिवस मनाउन थालिएको हो ।नेपाल नर्सिङ दिवस ज्ञान बाटिका इनिस्चयुट अफ टेकनिकल एण्ड मेडिकल साईन्स प्रालिमा पनि मनाईएको छ । दिवसको अवसर पारेर मेडिकल साईन्स प्रालि कलेजको भवनमा  नर्सिङ दिवसमा बिशेष कार्यक्रम गरि मनाईएको छ।कार्यक्रमको प्रमुख अतिथि ज्ञान बाटिका इनिस्चयुट अफ टेकनिकल एण्ड मेडिकल साईन्स प्रा.लि का एकेडेमीक डाइरेक्टर ईन्जिनियर अभय कुमार पटेलले नर्सिङ न दिवसको शुभकामना व्यक्त गर्दै नर्सिङ पढेर बिरामीहरुलाई आफन्त जस्तो सम्झेर सेवा गर्न नर्सिङ पढ्दै गरेका बिधार्थीहरुलाई सुझाव दिएका थिए ।साे अवसरमाएल.एस. न्युरो एण्ड जेनरल होस्पिटलका डाइरेक्टर डाक्टर अर्जुन पटेल, प्रिन्सिपल सरिता रमतेल सिह, कलेज प्रशासन अरुण पटेल पनि  नर्सिङ दिवसको शुभकामना व्यक्त गरेका थिए ।कलेजका नर्सिङ कोडीनेटर प्रियंका साह,H.A.कोडीनेटर नगेन्द्र सराफ, फार्मेषी कोडीनेटर आजाद मंशुरी,  लगाएत ज्ञान बाटिका इनिस्चयुट अफ टेकनिकल एण्ड मेडिकल साईन्स प्रालिका कर्मचारीहरु उपस्थिती रहेकाे थियाे ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here