कलैयालमइ नारायणगढ संग जाेडन ब्याट्रीद्रारा संचालित हायस गाडीकाे सेवा सुरु भए हो ।
भरतपुर महानगर यातायात प्रा.लि ले पहिलो पटक बारा जिल्लाको सदरमुकाम कलैया देखि सिधै नारायणगढ सम्म हायस गाडी संचालनमा ल्याएको छ ।
कलैयादेखि नारायणगढ सम्मको भाडा ४ सय रहेको चालक संजय प्रसाद काेइरीले आजतक दैनिकलाई बताए ।
उनका अनुसार कलैयामा ६ वटा गाडी रहेको र दिउँसो २ बजे सम्म चल्ने बताइएकाे छ ।