21.5 C
Birgunj
Homeसमाचारस्थानियप्रादेशिक अस्पताल कलैयाको मेडिकल सुपरिटेन्डेन्ट मा डाक्टर गुप्ता

प्रादेशिक अस्पताल कलैयाको मेडिकल सुपरिटेन्डेन्ट मा डाक्टर गुप्ता

बिनोद पटेल, बारा
बाराको कलैयामा रहेको प्रादेशिक अस्पताल को निमित कार्यल प्रमुख जिम्मेवारी डाक्टर अजय कुमार गुप्ता ले पाएका छ्न ।
बिगतलामो समयदेखि बिरामिहरुलाई सेबा दिदै आएक डाक्टर गुप्ताले आज कलैया अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट को जिम्मेवारी पाएका हुन।
आफनो काम मा लगन सिल र सरल सभावक भएका गुप्ता बिगत लामो समय देखि कलैया अस्पताल मा जेनरल फिजिसियन को रुपमा कार्यरत थिए।
स्थानीय जन्प्रतिनिधी तथा बारा बासिहरुको मनजितेका डाक्टर गुप्ता अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट को जिम्मेवारी पाए संगै कलैया प्रदेशिक अस्पतालमा अब केही परिवर्तन हुने स्थानीयहरुको भनाईरहेको छ ।बिगत लामो समय देखि कार्यालय प्रमुख बिहिन रहेको कलैया प्रादेशिक आस्पतालले आज बिहिवार नयाँ कार्यालय प्रमुख पाएको छ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here