25.4 C
Birgunj
Homeसमाचारस्थानियएल .एस न्यूरो एण्ड जेनेरल हस्पिटलले गर्यो पितको  नलिको बाईपास शल्यक्रिया |

एल .एस न्यूरो एण्ड जेनेरल हस्पिटलले गर्यो पितको  नलिको बाईपास शल्यक्रिया |

बिनोद प्रसाद पटेल, बिरगन्ज, ११ माघ बुधबार ।
बारा जिल्लाको गण्डक बहुवारी वाड न.५ बस्ने वर्ष १९ कि पूजा भण्डारी लाई पितको थैलीको नली  सुजन भैई फुलेर  ब्लक भएर विरामीभैइ बिरगंज का विभिन्न अस्पताल तथा डाक्टर हारु कहाँ धाउदा धाउदै भन्डारिको रोग पत्ता लागाउन सकेन्न  पछि डाक्टरहरुले उनलाई गैस तथा पेट दर्द को औषधि  दि घर पठाउथे औषधि  खादा  अलि सन्चो हुने र औषधि छोडे बेसरी पेट दुखाई बाट छटपटिने गर्थिन उनलाई बास्तवमा के रोग तथा बिमारी भाएको  थियो  कुनै अस्पताल तथा डाक्टरले पता लगाउन सकेनन् |
पछी उनले हेराएका डाक्टर हरुले भण्डारी  सुझाव दिए कित भारत को दिल्ली मा  एमस अस्पताल मा लैजानु या त  काठमाडौँ मा रहेको अस्पताल मा लैजान सुझाव दिए | पछी उनले  बाराको परवानीपुर-५ नौतनमा रहेको एल .एस न्यूरो एण्ड जेनेरल हस्पिटल मा पुगिन  । पछी त्यहाँ कार्यरत डाक्टर सौरभ शर्मा सित ओपडी मा भेट भयो र उनीहरुले आफ्नो सबै रिपोर्ट हरु हेराए , रिपोर्ट हेरे पछी डाक्टर शर्माले भण्डारीलाई भने यस्लाई ( Choledochal  Cyst )”कोलेडिकल” भनिन्छ नर्मली हाम्रो शरीर भित्र को यो पित को  ”मेन” नलि हो र यो समान्तया ६ mm सम्म को  हुनछ अनि  तपाईको पितको नली फुलेर १८ mm भन्दा माथी भएर ब्लक भैसकेको छ , यसको अब  एउटा मत्र बिकल्प शल्यक्रिया रहेको डाक्टर शर्माले बताए । पछि  डाक्टर शर्मा को  कुरा सुनी पुजा भन्डारी   अप्रेसन गराउन राजी भैईन अनि डाक्टर शर्माको  टिमले भण्डारीको  ब्लक भएर फुलेको  नली लाई  निकालेर सानो आन्द्रामा लगेर बाईपास गरेर सफल शल्यक्रिया गरि ३ दिनमै आस्पताल बाट डिस्चार्ज गरी घर पठाईएको छ।
बिगत ८ महिना देखि उनी पेट दर्दले ग्रसित थिईन । अहिले उनी पहिला जस्तै स्वस्थ  तथा ठिक भए पछी निकै खुसी छिन उनी भन्दै थिईन कि हामिलाई अब  यस्ता जटिल समस्या भएको बिमारी को  उपचार गर्न अब कतै भौतारिनु पर्दैन र  अन्तै  पनि जानु पर्दैन भन्डारीले बताउदै थिईन अब बाहिर जादा बढि पैसा लागछ भन्ने टेन्सन पनि थियो  । तर अब हाम्रो गाउँ ठाउमै आफ्नो यस्तो जटिल किसिमको बिमारी निक्योल भएपछी म निकैनै खुसी छु साथै मेरो समय तथा पैसाको पनि बचत भयो  र ईन्डिया तथा काठमान्डौ पनि जानू परेन रोगलागेर  बिरामी  भएकी  पुजा भन्डारी ले बताईन ।
साथै अब यस्तो जटिल प्रकारको ईलाजहरु दुर्बिन प्रबिधी बाट  अब बरिस्ठ लाप्रोस्कोपी सर्जन डाक्टर सौरभ शर्मा द्वारा भैरहेको  एल .एस न्यूरो एण्ड जेनेरल हस्पिटल का संचालक तथा बरिस्ठ न्यूरो सर्जन डाक्टर श्यामबाबु प्रसादले बताए |

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here