33 C
Birgunj
Homeसमाचारस्थानियएमसीसी प्रकरण चर्कियोः देउवा प्रचण्ड र माधब नेपाल वालुवाटारमा

एमसीसी प्रकरण चर्कियोः देउवा प्रचण्ड र माधब नेपाल वालुवाटारमा

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन् ।

एमसीसीसम्बन्धी विषय पेचिलो भइरहेका बेला देउवालाई भेट्न प्रचण्ड र नेपाल प्रधानमन्त्रीनिवास बालुवाटार पुगेका हुन् ।

नेपाली कांग्रेस एमसीसीको पक्षमा छ भने माओवादी एमसीसी संशोधन गरेर मात्रै संसदबाट पारित गर्नुपर्ने लाइनमा छ । नेकपा एसले भने एमसीसीको विरोध गरिरहेको छ । उनले एमसीसीका विरुद्धमा औपचारिक कार्यक्रमकै आयोजना गर्दैछ।

प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डले एमसीसीलाई संसदबाट पारित गराउने प्रतिवद्धतासहित लेखेको पत्र बाहिरिएपछि यसबारे आमचासो बढेको छ । प्रचण्ड पार्टी भित्रै पनि रक्षात्मक अवस्थामा छन् । नेपाल आज

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here