बारा कलैया
पुष ३ गते सनिवार । बारा जिल्लाको कलैया उपमहानगर पलिकाको वडा नं २३ भतोडा बैराट पुर टोल निवासी सरोज कुमार पटेलले नेकपा एमाले केपि ओलि गुट परित्याग गरि अबको आउने चुनावमा नेपाल कम्युनिस्ट पाटी ( एकिकृत समाजबादी ) पाटी प्रवेश गरि अबको आउने स्थानीय तहको निर्वाचनमा वडाअध्यक्षको पदमा चुनाव लड्न घोषणा गरेका छन । बाडा नम्बर २३ मा भएको कार्यक्रम को प्रमुख अथिती न्याय तथा कानुन मन्त्री प्रमोद यादब बिशेश अथितीहरु, पार्टी पोलिट ब्युरो सदस्य दिनेश राई पर्टी केन्द्रिय सदस्य प्रदेश २का सुन्दर बिशवकर्मा, केन्द्रिय सदस्य श्रीप्रसाद पासवान,बारा जिल्ला का सह ईन्चार्ज बतहु यादव अथितीहरुमा जिल्ला कमिटी उपाध्यक्ष उसमान अन्सारी, बिजेन्द्र चौधरी , जिल्ला सचीव बिक्रम ठाकुर जिल्ला सदस्य ध्रुव प्रसाद यादव , अरुण कुशवाहा, गैरी ढकाल ,अरुन खनाल,शुरेश मोदक,बिरेन्द्र यादव, रमेश सुवेदी पत्रका अजय साह रमेश साह लगाएतकाको उपस्थिति मा वाडा नम्बर २३ मा बृहत् पार्टी प्रबेश कार्यक्रम भएको थियोे । नेकपा एमाले तथा काङ्ग्रेस पाटी परित्याग गरि रामएकबाल राउत कुर्मी बिसनाथ कुर्मी ,भरत पटेल,ठग ठकुर, कन्हैयालाल ठकुर,योगेन्द्र राउत कुर्मी दिनानाथ ठाकुर ,लालबाबु कुशवाहा,देवकुमार पटेल,सन्जु पटेल , मन्जु पटेक रघुनाथ पटेल, गिरिजा देबि , मुन्नी देबि , सरिता देबि,लालमुनी देबि,सुगमी देबि,उम्रराउती देबि,मुर्तिया देबि,राधिका देबि सार्धा देबि महिला पुरुष गरि ४७० जना नेकपा ( एकिकृत समाजबादी ) पार्टी मा प्रवेश गरेका छन । त्यस्तै वाडा २३ को वाडाकमिटी पनि आजै गठन भएको छ अध्यक्ष मा सरोज पटेल , उपाध्यक्ष बिनोद प्रसाद पटेल ,रन्जित कुशवाहा,सचीव , नागेन्द्र मिश्र , सहसचिव, मालादेबी राधेश्याम पटेल लगाएत ५१ सदस्य वाडाकमिटी गठन भएको छ । त्यसै आजै को भेलाले युवा संघ नेपाल को नगर वाडा अध्यक्ष मा असर्फी पटेल उपाध्यक्ष मा कपिल पटेल, देबेन्द्र पटेल, सचिब मा आकाश कुशवाहा,गेनालाल पटेल , राहुल पटेल लगाएत ५१ सदस्यीय युवा संघ को कमिटी गठन गरेको छ । नव प्रबेशी पार्टीका कार्यकर्ता तथा कमिटी का पधदिकारीहरुलाई कार्यक्रम का प्रमुख अथिती तथा प्रदेश नम्बर २ का न्याय तथा कानुन मन्त्री प्रमोद यादवले अबिर माला तथा गम्छा लगाई पार्टी प्रवेश गराएका थिए। त्यस्तै मन्त्री यादव ले आफ्नो मन्तव्य राखदै भने आउदो चुनावमा हाम्रा यो कलैया २३ का
सबल, सक्षम, कर्मठ र सुयोग्य व्यक्ति सरोज पटेललाई नै रोज्नुपर्छ किन कि जनताको मतको अधिकार एक दिन हुन्छ तर त्यो एक दिनको अमुल्य निर्णयले तपाईंको समाज, गाउँ, टोल, नगर, क्षेत्र, देश र आउने भविष्यको सन्तानहरूको जीवनमा परिवर्तन ल्याउने समय त्यहीँ अनमोल मतले गर्नेछ । कार्यक्रम मा आफ्नो मन्तव्य राखदै जिल्ला सदस्य अरुण कुशवाहाले भने बिगत १५ बर्स देखि हामी याहा को राजनिती हेर्दै रभोगदै आईराखेका छौ याहा को वाडा मा धेरै समस्याहरु छन जुन अहिले सम्म कसैले समाधान गर्न सकेको छैन्न याहा का बिगत का जितेका जन्प्रतिनिधी हरुले सर्बजनिक जगा लाई आफनो निजि जाली पुर्जा बनाई जोर जबर्जस्ति कब्जामा लिएर राखेका छन त्यस्ता समाजको नाममा गन्धा राजनिती गर्नेहरुको दिन आज बाट खतब भयो समाजिक कामगर्दा धेरैले धम्की दिन्छन् तर पनि हामी समाजलाई छोडेको छैनौ अब आउने चुनावमा हामी जितिछौ र सबैको समस्या को समाधान गर्नेछौं र जनता को सेवा गर्ने छौ भने आफ्नो मन्तव्य राखेका थिए ।