14 C
Birgunj
Homeसमाचारस्थानियबाल यौन दुर्व्यवहार सम्बन्धि अन्तरकृया कार्यक्रम सम्पन्न ।

बाल यौन दुर्व्यवहार सम्बन्धि अन्तरकृया कार्यक्रम सम्पन्न ।

 

बिरगंज , असोज १७ गते शनिबार ।

समुदाय – प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत बालयौन दुर्व्यवहार सम्बन्धि अन्तरकृया कार्यक्रम आज सम्पन्न भएको छ ।

समुदाईक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत नेपाल प्रहरीको केन्द्रिय कार्यालयको परिपत्र अनुसार नेपालका सम्पुर्ण महानगरपालिका , उपमहानगर पालिका  नगरपालिका गाउ पालिका तथा  सम्पुर्ण वडाहरुमा आर्थिक बर्ष २०७७/२०७८ को असोज महिना देखि अषाढ मसान्तसम्म एक बर्ष मा गर्ने कार्यक्रम अन्तर्गत सामुदायिक  सेबा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र छपकैया-२ पर्साको आयोजना मा असोज महिनामा गरिएको  दुई कार्यक्रममा बालयौन दुर्व्यवहार र सरसफाइ गरेको  छ ।

त्यसै अन्तर्गत आज सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र छपकैया पर्साको आयोजनामा  बालयौन दुर्व्यवहार सम्बन्धि कार्यक्रम बिरगंज महानगर पालिका वडा न.३ को वडा समितिको कार्यालयमा अध्यक्ष  ग्यासुदिन ठकुराईको सभापतित्वमा र वडा न.३ का वडा अध्यक्ष बैजु स्वर्णकारको प्रमुख आतिथ्य भएको सो कार्यक्रममा बिशिस्ट अतिथि सिमा प्रहरी चौकी छपकैयाका प्रहरी नायब निरीक्षक अरुण कुमार सिंह , वडा न. ३ का महिला सदस्य एवं बोर्ड सदस्य बर्कतुन नेसा , सामुदायिक सेवा केन्द्र छपकैयाका वरिष्ठ उपाध्यक्ष मो. अब्दुल हक , सचिव प्रबीण बिक्रम शाह , कोषाध्यक्ष प्रेमा कुमारी सिंह , सदस्यहरु अजित कुमार भुजेल , अब्दुल कैश , मोमिला खातुन , टीका देबि प्रसाईं ,ऎसाहनुल हक ( बिट्टु ) , राईजिङ्ग नेपालका अध्यक्ष आरजु खान , छपकैया प्रहरी बिटका प्रहरी सहायक निरीक्षक रामेस्वर प्रसाद यादव , प्रहरी हवल्दार देवेन्द्र पटेल , प्रहरी जवान राजकुमार तामाङ , लगाएत स्थानीय महिला रुकसार खातुन , नज्नी खातुन , जेवा अन्सारी , निर्जा खातुन , सोफिया खातुन , भोला साह , शिवजि सरार्फ , रोहन शर्मा , अमृता झा , मुन्ना तिवारी लगायतकाको सहभागिता रहेको थियो ।

स्वागत मन्तव्य सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी  सेवा केन्द्र छपकैयाका कोषाध्यक्ष प्रेमा कुमारी सिंहले राखेका थिए ।               कार्यक्रम संचालन सामुदायिक प्रहरी  सेवा केन्द्रका सदस्य एवं सन्चारकर्मी अजित कुमार भुजेलले गर्नु भएको थियो ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here