असोज ८ बिहीबार बिरगंज , नारायणी अस्पताल बिकाश समिती बिरगंजको कर्मचारी यूनियनको संयोजकमा रामेश्वर प्रसाद चयन हुनु भएको छ ।
यश अघि रहेको युनियन को समिति निष्क्रिय रहदै आएको ले कर्मचारी युनियन का सदस्यहरुको बैठक बसि सर्ब सहमतिले रामेशवर प्रसाद लाई नारायणी उप क्षेत्रीय अस्पतालको कर्मचारी युनियन को संयोजकमा निर्बिरोध चयन गरेको छ ।
त्यस्तै गरि समितिको सदस्यहरुमा अखतर हुसेन, अनिल झा , गिता दहाल, सम्भु राम लगाएतका रहेका छन ।