असोज ३ बिरगंज युवा समाज पिपरा द्वारा बौद्धी माईको प्राङगनमा सरसफाइ तथा चौक नामकरण कार्यक्रम संबिधान दिवसको अवसरमा सम्पन्न ।
आज युवा समाज पिपरा का अध्यक्ष अनिल पटेल को अध्यक्षतामा कार्यक्रम सुरू भएको थियो भने कार्यक्रमको सञ्चालन संस्था को उपाध्यक्ष राम पटेल ले गरेको थियो। नहर रोडमा पटेल चौक नामकरण को समुद्घाटन संयुक्तरुपमा कुर्मी सेवा सदन पर्सा का अध्यक्ष अधिवक्ता सुरेन्द्र कुर्मी र बीरगंज पिपरा १४का वडा अध्यक्ष भरत कुर्मी ले गर्नुभएको थियो। कार्यक्रममा पुजारी संतोष पुरी त्रिलोकी बाबा कुर्मी सशक्तिकरण मञ्चका बिशेशवर पटेल हरेन्द्र पटेल , आकाश पटेल ,गाउको अगुवा, बैजनाथ कुर्मी पतिलाल
पटेल जदुननदन पटेल ,बिशुनदेव महतो, जवाहिर कुर्मी नेकपा का बिशवराज पटेल जगमोहन पटेल ,पवन पटेल प्रदीप कुशवाहा शिवरतन साह मुनेस पटेल , जितु जितेंद्र पटेल ,प्रताप पटेल , राजेशवर पटेल , मिना देबि बाबुबनागेन्द्र पटेल लगायत गाउ टोलबाट उल्लेखनीय सहभागीता रहेको संस्था को कोषाध्यक्ष नरेंद्र पटेलले आजतक दैनिकलााई जनकाारी गराए ।