14.6 C
Birgunj
Homeसमाचारप्रदेशजनमत पार्टीको वीरगन्जमा जनपरिचालन समिति गठन

जनमत पार्टीको वीरगन्जमा जनपरिचालन समिति गठन

  • वीरगंज २७ भदौं ।
    जनमत पार्टीको वीरगंज महानगरपालिका वडा नं. १६ मा जन परिचालन समिति गठन भएको छ ।
    वीरगंज महानगरपालिका वडा नं. १६ ईनर्वामा पार्टीका नेता कार्यकर्ताहरुको एक बैठकले नितेश महतोको अध्यक्षतामा ५० सदस्यीय जन परिचालन समिति गठन भएको छ । पार्टी पर्साका जिल्ला ईन्चार्ज सन्तोस साह, सह इन्चार्ज इ.राहुल रौनियार, पार्टीको महिला जिल्ला अध्यक्ष अनिता रौनियार ,उपाध्यक्ष सबो खातुन र सदसय नजमा खातुनको विशेष उपस्थितिमा सो कमिटी गठन भएको हो ।
    वीरगंज महानगरपालिका वडा नं १६ का सहयोजकमा निकेश महतो, सदस्यहरुमा रामायण दास, दारोगा महतो, सिताराम हमतो, प्रमोद दास, वीरेन्द्र महतो, विकास पटेल, सीकेन्दर वैठा, रुस्तम मियाँ, रञ्जित दास, सुजित दास, सोनालाल राम, चन्दन कुमार महतो लगायत ५० जना रहेको पार्टी पर्साका संयोजक साहले जानकारी दिनु भयो ।
Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here