28.5 C
Birgunj
Date
बुध, बैशाख २३, २०८३
Wed, May 6, 2026
spot_img

विदेशी मुद्राको नयाँ दर सार्वजनिक: डलर, युरो र पाउन्ड कति?

काठमाडौँ,०८ मंसिर । नेपाल राष्ट्र बैङ्कले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४३ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ १४ पैसा र बिक्रीदर ९२ रुपैयाँ ५३ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ३२ पैसा र बिक्रीदर १०१ रुपैयाँ ७५ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ ४९ पैसा र बिक्रीदर १६५ रुपैयाँ १८ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८७ रुपैयाँ ०७ पैसा र बिक्रीदर १८७ रुपैयाँ ८६ पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । यो समाचारको आकर्षक शिर्षक तयार पार्नुहोस्‌

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 142.88 143.48
EUR  (European Euro) 1 164.49 165.18
GBP  (UK Pound Sterling) 1 187.07 187.86
CHF  (Swiss Franc) 1 176.65 177.39
AUD  (Australian Dollar) 1 92.14 92.53
CAD  (Canadian Dollar) 1 101.32 101.75
SGD  (Singapore Dollar) 1 109.35 109.81
JPY  (Japanese Yen) 10 9.14 9.17
CNY  (Chinese Yuan) 1 20.10 20.19
SAR  (Saudi Arabian Riyal) 1 38.10 38.26
QAR  (Qatari Riyal) 1 39.21 39.37
THB  (Thai Baht) 1 4.41 4.43
AED  (UAE Dirham) 1 38.90 39.06
MYR  (Malaysian Ringgit) 1 34.44 34.58
KRW  (South Korean Won) 100 9.72 9.76
SEK  (Swedish Kroner) 1 14.96 15.02
DKK  (Danish Kroner) 1 22.03 22.12
HKD  (Hong Kong Dollar) 1 18.36 18.44
KWD  (Kuwaity Dinar) 1 464.83 466.78
BHD  (Bahrain Dinar) 1 378.99 380.58
OMR  (Omani Rial) 1 371.60 373.16
Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here