38.9 C
Birgunj
Date
शुक्र, बैशाख ४, २०८३
Fri, April 17, 2026
spot_img

उपाध्यक्ष पदका लागि लीलाकुमारी भण्डारीको औपचारिक उम्मेदवारी

काठमाडौं,२२ चैत ।  राष्ट्रियसभा उपाध्यक्ष पदका लागि नेकपा (एमाले) सांसद लीलाकुमारी भण्डारीले उमेदवारी दिएकी छन् ।

रिक्त रहेको उपाध्यक्ष पदमा आइतबार उनले उम्मेदवारी दर्ता गराएकी हुन् । राष्ट्रियसभामा दलहरूबीच उपाध्यक्ष पद एमालेलाई दिने र संसदीय समितिका सभापति पद अन्य दलले बाँड्ने सहमति भएको थियो । सोही सहमतिअनुसार भण्डारीको उमेदवारी परेको हो ।

उमेदवारी मनोनयनका लागि संसद सचिवालयले दिउँसो २:३० देखि ३:३० बजेसम्मको समय निर्धारण गरेको थियो ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here