16.4 C
Birgunj
Homeसमाचारबीरगन्ज महानगरपालिकाद्वारा सानो पाइला बचत तथा ऋण सहकारी संस्था बीरगन्ज कार्यालयमा शिलबन्दी

बीरगन्ज महानगरपालिकाद्वारा सानो पाइला बचत तथा ऋण सहकारी संस्था बीरगन्ज कार्यालयमा शिलबन्दी

पर्सा बीरगन्ज । बीरगन्ज महानगर पालिकाले सानो पाइला बचत तथा ऋण सहकारी संस्था बीरगन्ज कार्यालयमा बिहीवार शिलबन्दी गरेको छ ।
बीरगन्ज महानगरपालिका सहकारी शाखा प्रमुख सुनिल कुमार कर्णले वडा न ६ का वडा अध्यक्ष जय प्रकाश शाह अग्रवाल, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि ब्रहमदेव प्रसाद यादव, वडा प्रहरी कार्यालय बीर्ताको प्रतिनिधि प्रहरी सहायक निरीक्षक राम इश्वर महतो को रोहवरमा सानो पाइला सहकारीमा शिलबन्दी गरिएको बताए ।

सानो पाइला बचत तथा ऋण सहकारी संस्था बीरगन्जले बचतकर्ताको करोडौ रुपैया फिर्ता नगरिरहेको ले कार्बाहीको प्रकृया अगाडी बढाएको र सोही क्रममा आज शिलबन्दी गरी थप निरन्तरता दिएको बीरगन्ज महानगरपालिका का प्रमुख राजेशमान सिंहले जानकारी गराए ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here