14.6 C
Birgunj
Homeसमाचारस्थानियगौर जिल्ला अस्पताल ले अप्रेसन गरेर बच्चा निकल्नु पर्छ भनेपछि एल.एस. न्युरो...

गौर जिल्ला अस्पताल ले अप्रेसन गरेर बच्चा निकल्नु पर्छ भनेपछि एल.एस. न्युरो होस्पिटल मा भयो नर्मल डिलेबरी

वीरगन्ज ,२६ असोज : बाराको नौत ५ बहुवरी मा रहेको एल.एस. न्युरो एन्ड जेनरल हस्पिटलमा एक महिलाले एक जना शीशुलाइ जन्म दिएकी छिन्।

एल.एस. न्युरो एन्ड जेनरल हस्पिटलमा जिल्ला रौतहटको गौर टिकुलिया वडा न. ४ बस्ने अमित गिरि कि बर्ष २४ कि पत्नि उशा गिरिले १ एक बच्चालाई जन्म दिएकी हुन् ।

गिरि दाम्पती ले छाेरा पाए पछी निकै खुशी भएका छन । सन्तान प्राप्तिका लािग २”वर्षदेखि भारत बिहारको सितामडी मा रहेको मान्नत नरसिंह होम मा चेक जाच गराउदै आएकी दम्पति गिरिलाई व्यथा लागे पछी रौतहट मा रहेको गौर जिल्ला अस्पताल मा उपचार को लागि उनका श्रीमानले लगेका थिए ।पछी त्याहा उपचार सम्भव न भएपछि उन्को   उपचार सम्लगन डाक्टर ले उनका श्रीमान अमित गिरिलाई  भने तपाई को श्रमती को पेट भित्र रहेको बच्चाले पेट भित्रै दिशा गरीसकेको छ अब बाच्चा लाई हामीले यहा नर्मल डिलेबरी गराउन सक्दैनौं बच्चाले पनि दिशा खाईसकेकोले हामी नीर यस्ता बिरामीहरुलाई राखन साधनहरु नरहेकोले गौर  अस्पताल बाट रफेर गरेपछि  अस्पतालहरु चहार्दा चहार्दै उनका श्रीमानले कलैया बाट बिरगंज आउने क्रममै बाराको नौतन ५मा रहेको एल .एस .न्युरो एण्ड जनरल होस्पितलमा मंगलबार राति ३ बजेतिर अस्पतालमा लिएर गएका थिए | अस्पतालमा गएपछि त्याहाका गईनोक्लोजिस्ट स्त्री तथा प्रसुति रोग विशेषज्ञ डाक्टर एनी पाण्डे को टिमले ति गिरि दाम्पतिलाई बुधबार बिहान ४:३० मा नर्मल डिलेबरी गराउन सफल हो । हाल आमा र उनको जन्मेको बच्चा सकुसल रहेकाे अस्पतालले जनाएकाे छ । बाराको नौत ५ बहुवरी मा रहेको एल.एस. न्युरो एन्ड जेनरल हस्पिटलमा न्युरो तथा गाईनो लगाएतका सम्पुर्ण सेवाहारु चौबिसौ घन्टा सुचारु रहेको अस्पताल का संचालक एवंम वरिष्ठ न्युरो सर्जन डाक्टर श्याम बाबू प्रसाद ले यस दैनिक लाई बताए ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here