23.6 C
Birgunj
Homeसमाचारस्थानियलाईफ इन्श्योरेन्स कैरियर सेमिनार कार्यक्रम मेट लाइफ ले बिरगंज मा सम्पन्न गरेको...

लाईफ इन्श्योरेन्स कैरियर सेमिनार कार्यक्रम मेट लाइफ ले बिरगंज मा सम्पन्न गरेको छ ।

बिनोद पटेल
बिरगंज जेठ २१ सनिवार ।
अमेरिकन लाईफ ईन्सुरेन्स कम्पनी ले आज बिरगंज मा अवस्थीत होटेल कुमु पैलेस मा लाईफ इन्श्योरेन्स कैरियर सेमिनार कार्यक्रम सम्पन्न गरेको छ ।
बिगत २१ बर्ष देखि नेपाल मा जीवन बिमा पोलिसी बेचदै आएको मेटलाईफ इन्श्योरेन्स कम्पनी ले आफ्नो छुटै पहिचान तथा आस्थान बनाएको छ । होटेल कुमु पैलेस मा १०५ जनाको सहभागिता मा  लाईफ इन्श्योरेन्स कैरियर सेमिनार कार्यक्रम सम्पन्न भएको हो । metLife,Inc.(NYSE: MET), आफना सहायक र सम्बद्ध संस्थाहरु सहित ( “MetLife” ) बितिय सेवा प्रदायक विश्वका प्रमुख कम्पनीहरु मध्येको बिमा, एन्युटी ( Annuities) कर्मचारी लाभ योजनाहरु र सम्पती ब्यबस्थापनको सेवा प्रदान गरि ब्यक्तिगत तथा संस्थागत ग्राहकहरुको बदलिदो संसारलाई जिबनमा अगाडि बढन मदत गरिरहेको एक प्रमुख बितिय सेवा प्रदायक कम्पनी हो । सन १८६८ मा स्थापित भएको MetLife, बिश्वभर ४० भन्दा बढी बजारहरुमा संचालनमा रहेको छ ।metLife,Inc को सहायक संस्था संयुत राज्य अमेरिकामा संस्थापित अमेरिकन लाइफ इन्श्योरेन्स कम्पनीको शाखाको रुपमा MetLife सन २००१ देखि नेपाल मा संचालन आएको तालिम अधिकृत चन्द्रा गुरुङले बताए । इन्श्योरेन्स कैरियर सेमिनार कार्यक्रम मा एजेन्सी एग्ज्युकेटिभ अजय प्रताप सिह, एजेन्सी मैनेजर रुद्र भट लगाएत का को उपस्थिती रहेको थियोे । नेपाल मा यसले आफना ब्यक्तिगत तथा संस्थागत ग्राहकहरुलाई जीवन बिमा, दुर्घटना तथा स्वास्थ बिमा र सामुहिक बिमा जस्ता बिमा जस्ता बिमा योजनाहरु उपलब्ध गराउदै आईरहेको मेट लाइफ इन्श्योरेन्स कम्पनीका डिभिजन हेड भुवन राउतले बताए ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here