23.6 C
Birgunj
Homeसमाचारस्थानियस्पर्श मल्टीस्पेशलिटि हस्पिटल ले समाजिक सुरक्षा कोषमा आव्द व्यक्तिको उपचार सुरु ।

स्पर्श मल्टीस्पेशलिटि हस्पिटल ले समाजिक सुरक्षा कोषमा आव्द व्यक्तिको उपचार सुरु ।

बिरगंज फागुन १३ शुक्रबार ।

बिरगंज १४ बहुवरी स्थित स्पर्श मल्टीस्पेशलिटि हस्पिटल ले यहि फागुन देखी समाजिक सुरक्षा कोषमा आव्द व्यक्तिहरु उपचार गर्न सुरुगरेको छ । बिगत डेढ बर्ष देखि निरन्तर यश प्रदेश का नागरिक हरुलाई सेबा दिदै आएको स्पर्श मल्टीस्पेशलिटि हस्पिटल ले समाजिक सुरक्षा कोषमा आव्द नागरिक हरुको उपचार गरिने छ । यसै बिच स्पर्श मल्टीस्पेशलिटि हस्पिटल ले नबिल बैंक लिमिटेड , सिटिजन्स बैंक, एन एम बि बैंक सिद्धा‌‌‌थ बैंक हरुमा खाता भएका हरुले आफनो काड लिएर आएपछि उपचार मा लागने खर्च मा २५ % सम्म को छुट दिने अस्पतालका अप्रेसन मेनेजर सन्तोष शर्मा ले बताए । साथै अब आउने दिन मा स्पर्श मल्टीस्पेशलिटि हस्पिटल ले नेपाल सरकारले लागू गरेको निःशुल्क स्वास्थ्य बीमा कार्यक्रमको योजना समेत हामी चाडैं नै ल्याउने हस्पिटल का चेयर मैन डाक्टर महेश्वर प्रसाद ले बताए ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here