16.4 C
Birgunj
Homeसमाचारस्थानियनेपालगजमा अवस्थकर मासु बिक्री बितरण गर्दै गरेको २० केजि मासु बरामद गरि...

नेपालगजमा अवस्थकर मासु बिक्री बितरण गर्दै गरेको २० केजि मासु बरामद गरि नस्ट ।

अजित कुमार भुजेल

नेपालगन्ज , असार २२ गते मंगलवार ।

नेपालगन्जमा अनुगमन टोलीद्धारा झण्डै बिस केजी अस्वस्थ मासु बरामद गरि नष्ट गरेको छ ।त्यसै गरि सो टोलिले कानूनसम्मत गुणस्तरिय मासु बिक्रि बितरण गर्न निर्देशन दिएको छ ।
नेपालगंजको मासु बजारमा खसीको भन्दै बाख्रीको मासु बेच्ने, सरसफाईमा ध्यान नदिने, स्वास्थ्यकानेपालगजका मासु पसलका बेतिथि
अनुगमन टोलीद्धारा झण्डै बिस केजी अस्वस्थ मासु नष्ट, कानूनसम्मत गुणस्तरिय मासु बिक्रि बितरण गर्न निर्देशन दिएको छ ।
तपाई मासु किन्दै हुनुहुन्छ भने मासुको गुणस्तर हेररे मात्र किन्न होला नत्र तपाई ठगिन सक्नु हुन्छ । नेपालगंजको मासु बजारमा खसीको भन्दै बाख्रीको मासु बेच्ने, सरसफाईमा ध्यान नदिने, स्वास्थ्यका लागी हानीकरक झिंङ्गा भन्केको गुणस्तरहिन मासु बेच्ने गरेको अनुगमनका क्रममा पाईएका हो ।
नेपालगंज उपमहानगरपालिका पशु सेवा शाखाको अगुवाईमा नेपालगंजमा मासु पसलको संयुक्त अनुगमन गर्ने कार्यलाई निरन्तरता दिईएको छ । यस क्रममा मंगलवार नेपालगंजको फुल्टेक्रामा रहेका मासु पसलको अनुगमन गरिएको छ ।
अनुगमनमा क्रममा दर्ता बिनै संचालित त्यहाँ स्थित एक मासु पसलले झिंगा भन्कीरहेको खानका लागी अस्वस्थकर मासु बिक्रि बितरणका लागी राखेको पाईए पछि अनुगमन टोलीले झण्डै २० केजी मासु बरामद गरि ब्यवशायीलाई अनुगमन टोलीको रोहवरमा नष्ट गर्न लगाईएकोे उपभोक्ता हित संरक्षण समितिका सदस्य सचिव एवं उपमहानगरपालिका अधिकृत प्रबिन कुमार रानाले जानकारी दिए । अनुगमन टोलीले आईन्दा दर्ता गरेर कानूनसम्मत रुपमा मात्र ब्यवशाय गर्न निर्देशन दिएको थियो ।
अनुगमनमा उपभोक्ता हित संरक्षण मञ्च बाँके अध्यक्ष अधिवक्ता वसन्त गौतम, जिल्ला प्रशासन कार्यालयका बेदेश्वर गौतम, नेपालगंज उपमहानगरपालिका अधिकृत प्रबिन कुमार राना, पशु शाखाका नगर पशुसेवा प्राबिधिक रीता राना, वडा प्रहरी कार्यालयका शरण भण्डारी लगायतको सहभागिता रहेको थियो ।
मासु पसलको अनुगमनका क्रममा सरसफाईमा ध्यान दिन, दर्ता गरेर मात्र ब्यवशाय संचालन गर्न, गुणस्तरिय मासु मात्र बिक्रि बितरण गर्न उपभोक्ता नझुक्याउन निर्देशन दिएको अनुगमन समितिले जनाएको छ ।लागी हानीकरक झिंङ्गा भन्केको गुणस्तरहिन मासु बेच्ने गरेको अनुगमनका क्रममा पाईएका हो ।
नेपालगंज उपमहानगरपालिका पशु सेवा शाखाको अगुवाईमा नेपालगंजमा मासु पसलको संयुक्त अनुगमन गर्ने कार्यलाई निरन्तरता दिईएको छ । यस क्रममा मंगलवार नेपालगंजको फुल्टेक्रामा रहेका मासु पसलको अनुगमन गरिएको छ ।
अनुगमनमा क्रममा दर्ता बिनै संचालित त्यहाँ स्थित एक मासु पसलले झिंगा भन्कीरहेको खानका लागी अस्वस्थकर मासु बिक्रि बितरणका लागी राखेको पाईए पछि अनुगमन टोलीले झण्डै २० केजी मासु बरामद गरि ब्यवशायीलाई अनुगमन टोलीको रोहवरमा नष्ट गर्न लगाईएकोे उपभोक्ता हित संरक्षण समितिका सदस्य सचिव एवं उपमहानगरपालिका अधिकृत प्रबिन कुमार रानाले जानकारी दिए । अनुगमन टोलीले आईन्दा दर्ता गरेर कानूनसम्मत रुपमा मात्र ब्यवसाय गर्न निर्देशन दिएको थियो ।
अनुगमनमा उपभोक्ता हित संरक्षण मञ्च बाँके अध्यक्ष अधिवक्ता वसन्त गौतम, जिल्ला प्रशासन कार्यालयका बेदेश्वर गौतम, नेपालगंज उपमहानगरपालिका अधिकृत प्रबिन कुमार राना, पशु शाखाका नगर पशुसेवा प्राबिधिक रीता राना, वडा प्रहरी कार्यालयका शरण भण्डारी लगायतको सहभागिता रहेको थियो ।
मासु पसलको अनुगमनका क्रममा सरसफाईमा ध्यान दिन, दर्ता गरेर मात्र ब्यवसाय संचालन गर्न, गुणस्तरिय मासु मात्र बिक्रि बितरण गर्न उपभोक्ता नझुक्याउन निर्देशन दिएको अनुगमन समितिले जनाएको छ ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here