28.4 C
Birgunj
Homeसमाचारस्थानियप्रधानमन्त्री कृषि परियोजना पर्सा ले १२ थान टेम्पो बितरन ।

प्रधानमन्त्री कृषि परियोजना पर्सा ले १२ थान टेम्पो बितरन ।

बिनोद पटेल
पर्सा , असार २१ गते सोमबार
प्रधानमन्त्री कृषि परियोजना ,परियोजना का्रयवान इकाइ पर्सा बाट आर्थिक बर्ष २०७७-२०७८ को बजेट बाट ५०% प्रतिशात अनुदान मा तरकारी जोन लागू गरेको गाउपालिका तथा नगरपालिका का १२ वटा कृषक समुह हरु लाई आज एक कार्यक्रम गरि टेम्पो वितरण गरिएको छ ।
प्रधानमन्त्री कृषि परियोजना जोन पर्साका प्रमुख रोशन अधिकारी ले आज बिरगंज मा रहेको श्री लक्ष्मी मोटर्श प्रा.लि. बाट १२ थान टेम्पो बितरन गरिएको हो ।
सो टेम्पो को बजार मुल्य ६४४९९२।- छव लाख चौवालिस हजार नौब सय ब्यान्न्बे रुपैया पर्छ भने प्रधानमन्त्री कृषि परियोजना अन्तरगत नेपाल सरकार बाटा कृषि मा आधारित बर्ग समुह लाई ५०% छुठ अर्थात ३,२२,४९६।- तिन लाख बाईस हजार चार सय छयान्न्बे रुपैयाँ कृषि हरुलाई बितरन गरिएको हो ।
प्रधानमन्त्री कृषि परियोजना जोन कर्यालय पर्सा ले ५०% को रकम अनुदानमा दिएको छ ।
कृषि मा आधारित बर्ग समुह लाई साग , सब्जी (तरकारी) को बजार सम्म सरल पहुच को लागि मालसामान ओसार पोसारको लागि JSA कम्पनी को माल बाहक ढुवानी तीन पाङ्ग्रे टेम्पो पर्सा जिल्ला मा रहेका सहकारी संस्थाहरुलाई वितरण गरिको छ।
प्रधानमन्त्री कृषि परियोजना जोन मा आवद्ध जय हनुमान कृषक समूह ,सुर्य तरकारी कृषक समूह ,मलङ बाबा कृषक समूह, श्री राम कृषक समूह,सर्बोतम कृषक समूह, सोनु कृषि फर्म , अनिसा कृषि फर्म , श्री शक्ति कृषक समूह ,श्री राम जान्की तरकारी कृषक समूह ,पटन देवि माइ कृषि फर्म ,श्री चेतना कृषक बहुदेशिय कृषक समूह ,श्री दुर्गा मिश्रति कृषक समूह लाई तरकारी ढुवानीगर्नको लागि टेम्पो बितरन गरिएको प्रधानमन्त्री कृषि परियोजना जोन पर्साका प्रमुख रोशन अधिकारी बताए ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here