28.4 C
Birgunj
Homeसमाचारस्थानियग्रिनसिटि सामुदायिक सेवा केन्द्रद्वारा १८ औं चरणको वृक्षारोपन कार्यक्रम सम्पन्न ।

ग्रिनसिटि सामुदायिक सेवा केन्द्रद्वारा १८ औं चरणको वृक्षारोपन कार्यक्रम सम्पन्न ।

 

बिरगंज , फागुन २० गते बिहीबार ।

समुदाय- प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ग्रिनसिटि सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा आदर्शनगर -१० पर्साको आयोजना र बिरगंज महानगर पालिकाका नगर प्रमुख बिजय कुमार सरावगीको प्रमुख आतिथ्य तथा जयप्रकाश खेतानको अध्यक्षतामा बिरगंज वडा न.१० आदर्शनगरस्थित नेपाल राष्ट्र बैंकको उतरपट्टि बाटो किनारमा १८औं चरणको वृक्षारोपन कार्यक्रम सम्पन्न भएको छ ।
सो वृक्षारोपन कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ , पर्साका प्रहरी उपरीक्षक बेल बहादुर पान्डे , प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनाल , सशस्त्र प्रहरी बल नेपाल गण हेड क्वाटर पर्सा न.१३ गणका सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्का , सशस्त्र नायब उपरीक्षक दिपेन्द्र थापा, सशस्त्र प्रहरी निरीक्षक खडक बहादुर खड्का , जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक सुमन कार्की , प्रहरी नायब निरीक्षक सुर्य ब. थापा मगर , बिपद व्यवस्थापन गुल्म प्रदेश न.२ बिरगंज पर्साका प्रहरी निरीक्षक सरोज प्रजापति , वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक दिपक कुमार साह , वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक राजेश राज पुरी , ग्रिनसिटि सामुदायिक सेवा केन्द्रका उपाध्यक्ष सन्जय शर्मा , सचीव मुर्लि जलान , सहसचिव कबिता खेतान , कोषाध्यक्ष ज्योती रुङ्ग्टा , सुशील कादमिया , त्रिलोकचन्द दारुका, कैलाश बजाज , सामुदायिक सेवा केन्द्र श्रीपुर मुर्लीका अध्यक्ष राम सरार्फ , पत्रकार महासघ पर्साका सचिव युवराज खड्का , व्यवस्थित बिरगंज अभियानका सन्योजक दिलिप राज कार्की बिरगंज महानगर पालिकाका सरसफाइ प्रमुख सर्फुदिन मिया , सन्चारकर्मी र स्थानीय बासीहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।कार्यक्रमको सहजीकरण ग्रिनसिटि सामुदायिक सेवा केन्द्रका सदस्य मुकेश खेतानले गर्नु भएको थियो ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here