28.4 C
Birgunj
Homeसमाचारस्थानियरेडियो वीरगंज ९९ मेघाहर्ज १९ औं बर्षमा प्रवेश गरेको अवसरमा आज...

रेडियो वीरगंज ९९ मेघाहर्ज १९ औं बर्षमा प्रवेश गरेको अवसरमा आज २१ महिला सहित २ सय ६१ जनाले गरे रक्तदान ।

बिरगंज २० मंसिर ।
मध्य तराइकै पहिलो रेडियो, रेडियो वीरगंज ९९ मेघाहर्जको १८ औं बर्ष पारगरी १९ औं बर्षमा प्रवेश गरेको अवसरमा आयोजित रक्तदान कार्यक्रम आज सम्पन्न भएको छ ।
रेडियो परिसरमा आयोजित रक्तदान कार्यक्रममा २१ महिला सहित २ सय ६१ जनाले रक्तदान गरेका छन् । कार्यक्रममा प्रदेश सभा सदस्य राजेश्वर साह तेली, ओमप्रकाश शर्मा, जसपाका केन्द्रिय सदस्य राजेशमान सिह, शिव पटेल, नेजामोद्दिन समानी, सुरेन्द्र कुर्मी, नेपाली कांग्रेसका नेता श्याम पटेल, जिल्ला प्रहरी कार्यालय पर्साकी प्रहरी उपरिक्षक गंगा पन्त, सशस्त्र प्रहरी उपरिक्षक राजेन्द्र खड्का, नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ का अध्यक्ष दिपेन्द्र चौहान, नेपाल रेडक्रस सोसाईटी प्रदेश नम्बर २ का अध्यक्ष फुल महम्मद मिया, तेली कल्याण समाजका केन्द्रिय उपाध्यक्ष विश्वनाथ साह, संघिय समाजवादी पार्टीका जिल्ला अध्यक्ष हरेन्द्र साह कानु, मुख्यमन्त्री स्वच्छता अभियानका संयोजक सलाउद्दिन अहमद, प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलका प्रतिनिधि रमेश सर्राफ, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा, वीरगंज युवा समाजका कमल चौगाई, ग्रिन सिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जय प्रकाश खेतान, दिलिप राज कार्की, राजन श्रीवास्तव, लालबाबु सिंह, जसपाका युवा नेता ईश्वर यादव, नेविसंघका पूर्व केन्द्रिय सदस्य वैकुण्ठ श्रीवास्तव, युवा अभियनता ओम प्रकाश सर्राफ लगायतको सहभागिता रहेको थियो ।
रक्तदान कार्यक्रममा सहभागि हुन वाराबाट नेपाल तरुण दलका अध्यक्ष लोकेश सिंहको नेतृत्वमा उल्लेख्य संख्यामा मोटरसाईकल ¥याली सहित युवाहरुको टोली रेडियो वीरगंजमा आएको थियो । रक्तदान कार्यक्रममा सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष प्रदिप जयसवालले गाउँपालिकाबाट रक्तदान गर्ने युवाहरुलाई लिएर वीरगंज आई पुग्नु भएको थियो । कार्यक्रममा आर्ट अफ लिभिङ्ग बीरगंजकी संचालिका सुधा थापा कार्कीले छोरी र छोरा सहित रक्तदान गर्नु भएको थियो ।
त्यसैगरी ……………
कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी रक्त सञ्चार केन्द्रका प्रमुख सौरभ राज पाण्डे नेतृत्वको सुजित पटेल, संदिप कुशवाहा, सुनिल कुमार साह, धिरेन्द्र झा, शेखर गुप्ता सहित एभरग्रिन इन्स्च्युट र प्रभु अस्पतालका नर्स तथा अहेवले प्राविधिक सहयोग पुर्याएका थिए ।
रक्तदान कार्यक्रममा किरण आखा अस्पतालले कार्यक्रम स्थलमै निशुल्क आखा परिक्षण शिवीरको आयोजना गरेको थियो । रक्तदान कार्यक्रममा नेपाल विहार रेडियो श्रोता संघको उल्लेख्य सहभागिता रहेको थियो । यसैविच रक्तदान कार्यक्रमलाई समापन गर्दै रेडियो वीरगंजका कार्यकारी अध्यक्ष धु्रव साहले कार्यक्रममा सहयोग गर्ने सम्पुर्ण स्रोता, विज्ञापन दाता, प्रायोजक शुभचिन्तकहरुलाई धन्यवाद ज्ञापन गर्नु भयो ।
उहाँले आगामी दिनमा पनि रेडियो वीरगंजले सबैबाट माया पाउने अपेक्षा समेत व्यक्त गर्नुभयो । साहले रेडियो वीरगंजको १८ औ बार्षिक उत्सवको अवसर पारेर टिभी बीरगंजको आगामी मंसिर २६ गते देखि नियमित प्रशारण शुरु हुने घोषणा समेत गर्नु भयो ।
सोही दिन रेडियो बीरगंजको दोश्रो प्रस्तुति रेडियो पोखरीया १०५.८ मेगाहर्जको समेत नियमित प्रशारण शुरु हुने घोषणा गर्नु भयो । यसैगरी रेडियो वीरगंजकै भातृ संस्थाको रुपमा म्युजिकल एफएम १००.३ मेगाहर्जको परिक्षण प्रशारण पनि यसै बर्ष शुरु गरिने घोषणा गर्नुभयो ।
बिभिन्न समसामयिक, मनोरन्जनात्मक तथा सुचनामुलक कार्यक्रमहरु प्रशारण गर्दै आएको रेडियो बीरगंजले श्रोता, विज्ञापन दाताहरुबाट आज सम्म पाएको माया आउँदा दिनमाहरुमा पनि पाई रहने बिश्वास लिएको छ । रक्तदान कार्यक्रमको रेडियो वीरगंज र टिभी वीरगंजको साथ रेडियो पोखरीयाले प्रत्यक्ष प्रशारण गरेका थिए ।
रक्तदान कार्यक्रमलाई वीरगंज महानगरपािलकाले एफएम परिसर आसपास वृहत सरसफाई गरी सहयोग पुर्याएको थियो भने विना एग्रो इन्टरप्राईजेज, आयसर ट्याक्टर, एलएस न्युरो हस्पिटल, निरज इन्टरप्राईजेज, मंगलम डाईग्नोस्टिक सेन्टर, संजिविनी डाईग्नोस्टिक, साना फलफुल व्यवसायि संघ, एडिपिएल बदाम जुस, सुपर सेक्युरिटी सर्भिस, जगदीश टेन्ट हाउस लगायतले सहयोग गरेका थिए ।
रेडियो वीरगन्जको बार्षिक उत्सवको अवसरमा रक्तदान गर्नेहरुमा ईश्वर यादव, रामबहादुर ठाकुर, राजेश मिश्रा, संजय कुमार पटेल, राजेश कुमार गुप्ता, जगमोहन प्रसाद चौधरी, जटाशंकर चौधरी, विन्देश्वर राय, सुरेन्द्र ठाकुर, सरोज प्रजापति, राजकुमार ठाकुर, अजित नारायण श्रेष्ठ, रोशन खड्का, किरण कार्की, कुवेर बोहरा, पंकज कुमार चौरसिया, विकल न्यौपाने, विकाश चौहान, मनमोहन पटेल, विश्वास प्रताप साह, आर्या गिरी, जयकुमार मण्डल, कौशल्या देवी राय, श्रष्टा कौशिक, जयनाथ यादव, प्रतिभा चौधरी, भोला कुमार साह, धर्मेन्द्र कुमार साह, छोटु कुमार रौनियार, प्रभु साह, दिनेश कुमार मिश्रा, जितेन्द्र साह, आदर्श थापा, सन्देश साह, रामलखन मण्डल, सन्जय कुमार चौहान, जयराम साह कानु, सत्यप्रकाश कुमार, सन्दिप कुमार सरार्फ, सुनिल कुमार सरार्फ, विनोद प्रसाद साह, सोनु कुमार साह, दिपक कुमार साह, उमालाल कुशवाहा, राजकुमार वर्मा, विकाश कुमार गुप्ता, शुभनारायण गुप्ता, चन्द्रगुप्त कुमार साह, नवलकिशोर पटेल, रामाधार पटेल,लालबाबु प्रसाद मण्डल, रामअयोध्या कुशवाहा, सञ्जय कुमार साह, सुरेन्द्र रेग्मी, विशाल साह, कौशल किशोर साह, तवराज गुप्ता, विनय कुमार, कमला कार्की थापा, प्रथम साह, निरञ्जन गुप्ता, अवधेश शर्मा, सुबोध कुमार जयसवाल,सुनिल शर्मा, शिव राम, विजय साह, राजपति देवी, रेनु देवी साह, प्रमोद कुशवाहा, नन्देश सिंह,जयकुमार मण्डल, लालबहादुर मण्डल, श्रीकान्त पटेल, मोहन दास, सन्नी कुशवाहा, बलदेव कुमार, प्रमोद पटेल, सागर कुमार सरार्फ, सोनु सरार्फ, बिक्की सरार्फ, साद अनवार, सन्जिव मानन्धर, अमित कुमार पाण्डे, सन्तोष मानन्धर,श्याम पटेल, शिनारायण, प्रदिप राउत, विजय कुमार सहनी, प्रदिप कुमार चौहान, राजन गुप्ता, रिसाल रमन साह,रामशिष राउत अहिर, विक्रम ठाकुर, नन्द कुमार यादव, अर्जुन गुप्ता, कमलेश प्रसाद कुर्मी, राजकुमार मेहता, साजन गुप्ता, धिरेन्द्र प्रसाद चौधरी, पवन पटेल, महेश कुमार वर्मा, रोशन श्रीवास्तव, हरिकिशोर प्रसाद, सुनिल राज पथौनिया, लालबाबु प्रसाद यादव, रामहादुर यादव, गौरशिंकर साह, पप्पु सरार्फ, प्रेम पटेल, आलोक कुमार चौरसिया, जयकुमार मण्डल, सौरभ गुप्ता, ईन्द्रदेव प्रसाद कुर्मी, नन्देश सिंह, सकिर अन्सारी,सञ्जय कुमार साह, मनोज प्रसाद चौधरी, रामरुप सहनी, उमेश प्रसाद साह, पिन्की साह, सन्तोष राम, उमेश पंडित, धर्मेन्द्र साह, प्रेम मल्ल, लालबाबु कुशवाहा, दिपक साह कानु, निरज यादव, श्याम चौधरी, महमद फुलसरिफ, दिपक चौरसिया, प्रमोद चौधरी, विनोद कुमार गुप्ता, अब्बास अन्सारी, सज्जाद अन्सारी, दिपाली भट्टराई, ईजरायल अन्सारी, रोशन तिवारी, शान्ति मिश्रा, होदा मियाँ, सञ्जय कुमार, दिवसनेपाल दास, सुमन बहादुर उदास, रामाशंकर पटेल, सुमन मगर, विश्राम थापा मगर, नारायण साह, मन्जित तिवारी, राजकुमार बैठा, धर्मेन्द्र चौधरी, रुपेश गुप्ता, राजेश कुशवाहा, रविन्द्र श्रेष्ठ, अमोद गुप्ता, मुन्नी श्रीवास्तव, कौशल किशोर सरार्फ, नारायण क्षेत्री, सन्तोष मणिपाल, जितेन्द्र सरार्फ, सन्जीव साह, सन्दिप कुमार साह, सचिन सुब्बा, अजय यादव, कृष्णा पटेल, रामनरेश रजक, गणेश कुमार वर्मा, दिपक अग्रवाल, बृज चौधरी, जयनारायण थारु, पन्नालाल पटेल, चिरन्जीवी चौधरी, जोगेन्द्र थारु, नन्दलाल बैठा, निरज चौधरी, मदिश अन्सारी, हिरालाल साह, रामराज दास, सन्तोष पासवान हजरा, गुड्डु कुमार, दिपेन्द्र चौहान, धर्मेन्द्र चौधरी, बलिराम दास थारु, गौरीशंकर चौहान, कात्र्तिक साह, अकित कुमार गुप्ता, उपेन्द्र कुमार सुमन, हिमाञ्चल चौधरी, हरिनारायण साह, रामजी कुशुवाहा, राजाबाबु बैठा, सोनालाल साह तेली, कृष्णा प्रसाद, कोमल देवी, राहुल साह, दिलिप कुमार गुप्ता, रेनु चौधरी, अहमद हुसैन, अनिल प्रसाद साह, खतिजा खातुन, महमद रफिक, बिरेन्द्र मुखिया, लोकेन्द्र पटेल, अजय पंडित, विधान तामाङ्ग, सुधा कार्की, स्वीकृती थापा, स्वीकृत थपा, निखिल कुमा, पल्लव कर्ण, महेन्द्रलाल कर्ण, रविन्द्र कर्ण, विरेन्द्र कुमार सहनी, मनोज गीरी, महमद कलाम हवारी, राजबली,हरेराम यादव, संमुदिन अन्सारी, अनिश अन्सारी, रवी कुमार साह, अभिषेक सर्राफ, गौरीशंकर यादव, कृष्ण कुमार यादव, कृष्ण चौधरी, राजकुमार दास थारु, पिंकी डंगोल, स्मिता श्रेष्ठ, विजय साह तेली, प्रेम कुमार साह, पुजा देवी, सरीता कुशवाहा, संजय कुशवाहा, अनिल साह, आशिष श्रेष्ठ, राजेन्द्र राउत कुर्मी, नवल किशोर गुप्ता, भरोस राम, सितल दास, संजय दास तत्वमा, दरविन दास, चन्देश कुशवाहा, अनिल पटेल, माया देवी भट्टराई, गोविन्द भट्टराई, मनोरन्जन कुमार सिन्हा, संजित गिरी, चन्द्रकिशोर प्रसाद कानु, रामदिनेश प्रजापति, उपेन्द्र राय यादव, जलेन्धर प्रसाद यादव, रामविध्या देवी चौधरी, अशोक मण्डल, अब्दुल मनान मिया, दिपेन्द्र वैठा, कृष्ण कुमार पटेल, मोनिका श्रीवास्तव, उमेश पटेल, उद्धव प्रसाद लोहनी, विश्वनाथ सहनी, ज्ञान कुमार सिंह, मदन पटेल, प्रेम पटेल, जयनारायण प्रसाद चौहान, रत्नेश कुमार चौहान, दिपेन्द्र साह, घनराम सिवाकोटी, रश्मी मिश्रा, मनोज कुमार कर्ण, विन्दा प्रसाद यादव, विवेक कुमार यादव, रंजित महतो, वफिर मिया, रमेश साह, कन्हैया साह लगायत २ सय ६१ जनाले रक्तदान गरेका छन् ।

 

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here