34.6 C
Birgunj
Homeसमाचारस्थानियअमेरिकन मधेसी समाज बिरगंज ले नारायणी अस्पतालमा आयुर्वेदिक औषधि र खाद्यान्नसामग्र ...

अमेरिकन मधेसी समाज बिरगंज ले नारायणी अस्पतालमा आयुर्वेदिक औषधि र खाद्यान्नसामग्र वितरण ।

- Advertisement -spot_img

बिनोद पटेल
वीरगञ्ज
असोज २७ बुधबार
नारायणी  उपक्षेत्रीय अस्पताल  बिरगंज मा  अमेरिकन मधेसी समाजद्वारा औषधि र खाद्यान्न सामग्रीहरु वितरण भएको  छ ।

उपक्षेत्रीय अस्पतालमा बिरगंज मा बुधबार अमेरिकन मधेसी समाजद्वारा विरामी र स्वास्थ्यकर्मीहरुलाई आयुर्वेदिक औषधि र खाद्यान्न सामग्री वितरण गरिएको छ  ।
अमेरिकन मधेसी समाज नेपालका  प्रतिनिधि एवम् जसपा वीरगञ्ज महानगर कमिटिका उपाध्यक्ष लखनलाल गुप्ताको नेतृत्वमा अस्पतालमा पुगेको टोलिले अस्पतालमा उपचाररत विरामीहरु, त्याहाँ कार्यरत स्वास्थ्यकर्मी, कुरुवाहरुलगायतलाई आयुर्वेदिक औषधि, चबनप्रास, रोग प्रतिरोधात्मक औषधि, फलफूल, बिस्कुट, पानिलगायतका सामग्री वितरण गरिएको थियो ।
सो कार्यक्रममा अस्पतालका वरिष्ठ चिकित्सक डा. उदय नारायण सिंह, डा. रामकिशोर सिंह, डा. दिलीप चौरसिया, डा. मोहम्मद सहाबुद्दीन, डा. दीपक चौरसिया, डा. नीरज साहलगायतको सहभागिता रहेको थियो ।
संस्था मा रहेका सदस्यहरुले  हरेक समयमा  विभिन्न  सामाजिक कार्याहरु  गर्दै आएको छ ।

Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here