प्रसौनी गाँउपालिका मा सुत्केरी स्याहारसुसार कार्यक्रम आज सम्पन्न भएको छ ।

0
37

राहुल गुप्ता
बारा
असोज २४ शनिबार ।
प्रसौनी गाँउपालिका वडा नं ४ मा महिनावारी स्वस्थ तथा सुत्केरी स्याहारसुहार तथा जनचेतन कार्यक्रम आज सम्पन्न भएको छ ।
सो कार्यक्रम प्रसौनी गाँउपालिका वडा नं ४ वडा अध्यक्ष आनन्द कुमार गुप्ताको अध्यक्षतामा भएको थियोे ।
कार्यक्रम को प्रमुख अतिथि प्रसौनी गाँउपालिका अध्यक्ष भोला प्रसाद गुप्ता थिए । भने सो कार्यक्रममा प्रसौनी गाँउपालिका उपाध्यक्ष गीता साह, वडा न. ४ वडा अध्यक्ष आनन्द कुमार गुप्ता, लाल परि देवी, अजय कुमार गुप्ता, पिंकी पासवान, संगिता देवी, आश कुमारी यादव र त्रिपुरारि राउत स्थानीय महिलाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
उक्त कार्यक्रमको उद्धाघाटन प्रसौनी गाँउपालिका अध्यक्ष भोला प्रसाद गुप्ताले गरेको थिए।
कार्यक्रमको सहजीकरण प्रसौनी गाँउपालिकाका स्वास्थ संमयोजक सुरेश साहले गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here