युवा समाज पिपरा ले  मेयर सरावगी लाई ध्यानाकर्षण पत्र बुझाए ।

0
38

बिनोद पटेल
असोज २१ बुधबार
युबा समाज पिपरा वडा नं १४ को समसया बारे पत्र मार्फत मेयर बिजय कुमर सरावगी लाई पिपरा का युबाहरु धयानकर्षण गराएका छन । मेयर सरावगी ले समयमा समसया अवलोकन गरी समाधान गर्न आसवासन दिएका छन । युवा समाज पिपरा का अधयक्ष अनिल पटेल ले बताए । शकति पिठ बौधिमाता मन्दिर को प्राङनको काम्पाउन्ड निर्माणकार्य गर्ने । र  दशै अगाडी नै हरेक बर्ष रंगरोधन तथा चौतारा आदि मर्मत गर्ने तथा त्यस आसपास को क्षेत्रलाई पर्यटकीय सथल बनाउन समेत माग राखेका छन । मन्दिर का पुजारीहरूको पुजापाठ खर्च कोलागि ब्यवस्थापन तथा प्रोतसाहन भता मिलाउने ,मंदीर सम्म जाने बाटो मा ठुलो भेपर लाईट बेवास्ता मिलाईदिने तथा मन्दिर बाट २०० मिटर पर रहेको सार्बजनिक पुरानो पोखरीको बजेट छुटयाई बेवस्थित गरी छठ घाटको ब्यवस्था मिलाई दिनको लागि आग्रह समेत गरेका छ न । गाउको टोल टोलमा फोहोर राखन ड्रमहरूको पनि बयवसथा गर्न र ठुलो नालामा होम पाईप समेत लगाउनकोलागि समसया पत्र मार्फत धयानकर्षण गराएका थिए । ध्यानाकर्षण पत्र बुझाउनेमा युवा समाज का सदस्यहरु मुकेश पटेल, नरेन्द्र पटेल, मन्दिर का पुजारि त्रिलोकी बाबा र सरोज पटेल लगायतको उपसथिती रहेको कोषाधयक्ष नरेनद्र पटेल ले बताए

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here