34.6 C
Birgunj
Homeसमाचारस्थानिययुवा बिद्यार्थी शंघर्ष समिति प्रदेश न: २ को आयोजन रक्तदान कार्यक्रम सम्पन्न...

युवा बिद्यार्थी शंघर्ष समिति प्रदेश न: २ को आयोजन रक्तदान कार्यक्रम सम्पन्न ।     

- Advertisement -spot_img

बिनोद पटेल                                                  बारा असोज १४                                             युवा बिद्यार्थी शंघर्ष समिति प्रदेश न: २ को आयोजन मा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।       श्री कंकालीमाई  उचमधमिक विध्यालय मा युवा बिद्यार्थी शंघर्ष समिति प्रदेश न: २ को उपाध्यक्ष सनी गुप्ता को अध्यक्षता मा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको  छ।
नेपाल रेडक्रस  पर्सा को सहकार्यमा भएको कार्यक्रम मा १ महिला सहित  २५ जनाले रक्तदान गरेका छन ।  स्थानिय बासी र संगठन का सदस्यहरू ले रक्तदान गरेका थिए  ।
रेडक्रस ब्लड बैंक पर्सा   का उपमंत्री साबिर अहमद एराज र VCN बारा का जिल्ला संजोजक रंजित कुशवाहा ले रक्तदान  गरि  कार्यक्रम को उदघाटन गर्नुुभएको थियो ।                                            उक्त कार्यक्रम मा रेडक्रस पर्सा का  उदयराज शर्मा ,धीरेन्द्र झा लगाएतको टोलिले   प्रबिधिक  सहयोग गरेका थिए ।
सो रक्तदान कार्यक्रममा  शेख मोतिम,अजित कुमार,संतोष कुमार ,मेवलाल प्रसाद , शनि कुमार गुप्ता , अर्बिन्द प्र.यादव ,कुन्दन कुमार जैसवाल ,सचदेव राय यादव , चन्दन कुमार जैसवाल ,राकेश कुश्वहा , शान्ति देवि , अनिश कुमार कर्न , रवि कुमार मह्तो , मुस्तुफा अन्सारी , गुडु कुमार , राज्विर कुशवाहा , नवीन कुमार चौधुर , रबिन्द्र कुमार , करन कुमार कुश्वाहा , उपेन्द्र पन्डित, रामबिशवास  कुमार   र सन्दिप कुमार लगाएतका का रक्तदाताहरुले रक्तदान गरेेेका थिए ।                                        बिहान १० बजे देखि सुरु भएको कार्ययक्रम दिउँसो  ३ बजे समाप्त भएको उपाध्यक्ष शनि गुप्ता ले आजतक दैनिकलाई बताए ।

Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here