34.6 C
Birgunj
Homeसमाचारस्थानियकलैया नारायणगढ सिधा यातायात सेवा सञ्चालनमा, ६ वटा गाडीले दिउँसो २ बजे...

कलैया नारायणगढ सिधा यातायात सेवा सञ्चालनमा, ६ वटा गाडीले दिउँसो २ बजे सम्म सेवा दिने

- Advertisement -spot_img
बारा जिल्लाकाे कलैयाबाट नारायणगढ सम्मकाे यतायात सुरू भएकाे छ । लामाे समय देखि बारा जिल्लाकाे यात्रुहरूलाइ बाराबाट बीरगन्ज अएर नारायणघाट जानुपर्ने बध्यता रहेकाे थियाे ।

कलैयालमइ नारायणगढ संग जाेडन ब्याट्रीद्रारा संचालित हायस गाडीकाे सेवा सुरु भए हो ।

भरतपुर महानगर यातायात प्रा.लि ले पहिलो पटक बारा जिल्लाको सदरमुकाम कलैया देखि सिधै नारायणगढ सम्म हायस गाडी संचालनमा ल्याएको छ ।

कलैयादेखि नारायणगढ सम्मको भाडा ४ सय रहेको चालक संजय प्रसाद काेइरीले आजतक दैनिकलाई बताए ।

उनका अनुसार कलैयामा ६ वटा गाडी रहेको र दिउँसो २ बजे सम्म चल्ने बताइएकाे छ ।

Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here