34.6 C
Birgunj
Homeसमाचारअन्तराष्ट्रियचीनको उत्तरपश्चिमी क्षेत्रमा ६ दशमव २ म्याग्निच्युडको भूकम्प

चीनको उत्तरपश्चिमी क्षेत्रमा ६ दशमव २ म्याग्निच्युडको भूकम्प

- Advertisement -spot_img

एजेन्सी । चीनको उत्तरपश्चिमी क्षेत्रमा गएको भूकम्पमा परी १ सय ११ जनाको मृत्यु भएको छ। ​ भूकम्पमा २०० बढी घाइते भएको चिनियाँ सञ्चार माध्यम ग्लोबल टाइम्सले जनाएको छ।

उत्तर–पश्चिम गान्सु प्रान्तमा ६ दशमव २ म्याग्निच्युडको भूकम्प गएको हो। गान्सुसँगै छिमेकी प्रान्तका भवनहरूमा पनि क्षति पुगेको छ। भूकम्पका कारण केही भागमा विद्युत र खानेपानी आपूर्ति पनि अवरुद्ध भएको छ।

उद्धार कार्य जारी रहेको छ। केन्द्र सरकारले स्थानीय आपतकालीन कर्मचारीहरूलाई सहयोग गर्न उद्धारकर्मीहरूको टोली पठाएको छ।

Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here