34.6 C
Birgunj
Homeसमाचारस्थानियबिरगंज माहानगर भित्रको बिधालय भोली मंगलवार देखि २२ गते शुक्रबार सम्मकालागि ...

बिरगंज माहानगर भित्रको बिधालय भोली मंगलवार देखि २२ गते शुक्रबार सम्मकालागि विदा

- Advertisement -spot_img

आजदेखि अचानक अत्यधिक चिसो बडेपछी बिरगंज माहानगरको बिद्यालयहरु मा मंगलबार देखि शुक्रवार सम्म विदा दिएको छ ।
चिसो र हुस्सुका कारण अचानक शितलहर बढेपछि  बिरगंज माहानगर भित्रका विद्यालयमा भोलीदेखि १९ गते मंगलवार देखि शुक्रबार २२ गते सम्मका लागि विद्यालयमा विदा दिएको हो ।
माहानगर को  शैक्षिक प्रशासन महाशाखाका प्रमुख प्रशासकीय अधिकृत ले सोमबार साँझ एउटा सूचना जारी गर्दै माहानगरभित्र सञ्चालित सम्पूण सामुदायिक र संस्थागत (निजी) विद्यालयहरुमा शुक्रबारसम्मको  लागि  विदा दिइएको जनाएका छ ।

Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here