34.6 C
Birgunj
Homeसमाचारस्थानियहरिखेतान बहुमुखी क्यापस बसको ठक्कर बाट एक जाना घाईते

हरिखेतान बहुमुखी क्यापस बसको ठक्कर बाट एक जाना घाईते

- Advertisement -spot_img

बारा, असोज १३ ।आज बिहान कलैया बिरगंज सडकखण्ड अन्तर्गत ९:३० बजेको समय मा जिल्ला बारा फेटा गाउँ पालिका बाड नम्बर ३ भलुही चौक नीर रहेको पेट्रोल पम्प अगाडि ना.१ क २८८७ नम्बर को हरिखेतान बहुमुखी क्यापस को बस् ले एकजना ना.३९ प. ३९५२ नम्बर को पल्सर मोटरसाइकल ले बस्को पछाडिबाट ठोकदा बलरा नगरपालिका सर्लाहीका का सैलेन्द्र कुमार साह सकुसल रहेका छन भने अर्का एक जना ना.५१ प २७२७ सुपरस्पलेन्डर मोटरसाइकल लाई ठक्कर दिदा मोटरसाइकल चालक जिल्ला बारा महागढिमाई नगरपालिका वाडा न.११ मधुरी बस्ने शिव सन्कर साह का छोरा बर्ष २५ को रामजी साह ठाउको तथा खुट्टा मा चोट्लागी घाइते भएका छन । घाईते साह को उपचार बारा को परवानी ५ नौतन मा रहेको एल.एस. न्युरो एन्ड जेनरल होस्पिटल उपचार भैईरको छ ।

Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here