पर्साको क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य मा डाक्टर मधु गुप्ताको एकल नाम सर्वसमती बाट सिफारिस

0
31

बिनोद पटेल
वीरगंज भदौ १८ सनिवार । पर्साको क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य को लागी जनता समाजबादी पार्टी (जसपा)बाट बिरगंज पर्सा ले डाक्टर मधु गुप्ताको एकल नाम सर्वसमती बाट सिफारिस गरेको छ ।
जसपा पर्सा क्षेत्र नम्बर ३ को क्षेत्रीय बैठकले डाक्टर गुप्ताको एकल नाम सिफारिस गरेको क्षेत्रीय अध्यक्ष नागेन्द्र प्रसाद यादवले हस्ताक्षर गरेका पत्रमा उल्लेख गरिएको छ ।

डाक्टर गुप्ताको राजनीतिकमा प्रत्यक्ष भूमिका नदेखिए पनि उहा मुलुकको हरेक बिषय बस्तुमा चासो र चिन्ता तथा जिज्ञासा समय समयमा राखी रहनु हुन्छ ।  पर्सा जिल्लाको हकमा बिकास निर्माणका काम देखि शिक्षा , स्वास्थ्य र रोजगारीको लागी बिभिन्न समयमा चिन्ता व्यक्त गर्दै आउनुभएको छ । जिल्लामा भएको विद्यामान समास्या समाधान तर्फ डाक्टर गुप्ताको ध्यान रहनेगर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here