33.1 C
Birgunj
Homeसमाचारस्थानियगौतम स्कुलले विभिन्न बाहानामा अभिवावकलाई ठग्दै ।

गौतम स्कुलले विभिन्न बाहानामा अभिवावकलाई ठग्दै ।

बिनोद पटेल
बिरगंज असार ११ सनिवार । बिरगंज मा निजि स्कुल हरुले विभिन्न बाहानामा अभिभावक हरुको धाड सेकने काम गर्दै छ । ई सि ए तथा एनुवल चार्ज को बहानामा गौतम स्कुलले विभिन्न बाहानामा अभिवावक हरुलाई हैरानी दिदैए आईरहेको छ । आज बिहान ११ बजे बिरगंज ईस्थित बस स्टैन मा रहेको अनमोल पार्टी पैलेस मा विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका अभिभावकहरुले सन्दीप साहको संयोजकत्वमा ३४ सदस्यीय संघर्ष समिति समेत गठन गरेको छ । सह- संयोजक मा लक्षमण प्रसाद साह,सचीव धर्नेन्द्र पासवान , सह-सचीव सरोज प्रसाद यादव, कोषाअध्यक्ष बिरेस कुमार जैसवार, कानुनी सल्लाहकार अखिलेस पान्डे, महिला सदस्य सिदु साह लगाएत ३४ सदस्यीय अभिवावकहरुको सघर्स समितीको गठ भएको हो भेलामा दुई सय भन्दा बढी अभिभावकहरु को उपस्थिति रहेको थियो ।

आज को गठित समिती को भेलाले आउदो सोमबार दिनको १ बजे जिल्ला प्रशासन कार्याल पर्सा मा ज्ञापन पत्र बुझाउन निर्णय गरेको हो । त्यस्तै वीरगञ्जका माहानगर का मेयर राजेशमान सिंहलाई समेत ज्ञापन पत्र बुझाउने र महानगरसित निजि विद्यालयको वर्गीकरण गरि माहानगर भित्रका सबै बिधयालय हरु मा माहानगरले निर्णय गरेको अनुसार शूल्क तोक्न अनुरोध गर्ने लगायतका कार्यक्रमहरु रहेको समितिका संयोजक सन्दिप साहले बताए । निजि विद्यालयहरुले प्रत्येक वर्ष नयाँ किताब लगाएर प्रकाशकहरुसँग कमिसन उठाउने, रानिघाट मा रहेको राज होजियारी सित पोशाक तथा अन्य सामग्रीहरुमा कमिसनको सेटिङ्ग गरि पोशाकहरुमा बजार भन्दा रेट लिराखेको छ राज होजियारी पसल का संचालक लाई अभिभावकहरुले तपाईं बढि पैसा लिराखनु भएको छ भन्दा खेरी पसलका साउले हात बाट समान लि तपाईं शीत हामी बेछ दैनो जानू अन्तै लिनु भन्नेगरेको र बजार मा खोज्दा कमिसनको सेटिङ्ग कारण ले कतै नपाउने उनिहरुको भनाइ थियो। गौतम स्कुलले बिद्यार्थीहरुको अभिभावकहरुको ढाड सेकने काम गरिरहेको छ अभिभावक संघर्श समितिका संयोजक साहले बताए ।

गौतम स्कुलको सेटिङ्गमा बिधयालय को गेट्मै रहेको” क्यु टु ” टेलर शीतको सेटिङ्गमा बिद्यार्थीहरुको अभिभावक शीत तेहि कपडा सिलाई कमिसन लि रहेको हरेन्द्र यादब ले गुनासो पोखे । अनेकौ बहानाको नाममा आफैखुशी पैसा असुल्ने, यातायात, खेलकुद, अन्य गतिविधि र वार्षिक शूल्क लगायतका अनावश्यक शिर्षकहरुको नाममा मनोमानी रकम उठाउने गरेको अभिभावकहरु आरोप रहेको थियोे । यो बर्ष एकैपटक स्कुल को फिस मा ५०% प्रतिसत ले वृद्धि गरेकोले अभिभावकहरु त्यस्को विरोधमा उत्रिएका छन । महानगरले निजी विद्यालयहरुको शुल्क निर्धारण गरिदिए पछी माहानगर भित्रका यो सेटिङ्ग शिक्षा माफियाहरुको मनोमानी अन्त्य हुने साहको विश्वास रहेकोछ ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here