34.6 C
Birgunj
Homeसमाचारप्रदेशवीरगंज महानगरमा लो.स.पा. एक्लै लड्ने: लोसपा नेता अधिवक्ता कुर्मी

वीरगंज महानगरमा लो.स.पा. एक्लै लड्ने: लोसपा नेता अधिवक्ता कुर्मी

- Advertisement -spot_img

पर्सा, १२ चैत्र
आउदो बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा लो.स.पा.एक्लै चुनाव लड्ने लोकतान्त्रिक समाजवादी पार्टीका नेता एवं महानगरका उम्मेदवार अधिवक्ता सुरेन्द्र कुर्मीले बताए । स्थानीय तहमा दलहरु बीच गठबन्धनको चर्चाले सम्पूर्ण दलका स्थानीय तहका उम्मेदवारहरु अन्यौलमा परेका छन् ।
विचार धारा फरक आपसमा मेल नखाने भए पनि दलहरु सत्ताको लागि गठबन्धन गरी चुनाव लड्ने तयारी गरी रहेको अवस्थामा लो.स.पा. बाट मेयरका प्रत्यासी सुरेन्द्र कुर्मी आफ्नो दल मधेसवादी भएको र मधेसवादको लागि निरन्तर आफूहरु आन्दोलनरत रहेको हुदा स्थानीय तहमा निर्वाचन जित्नैको लागि कुनै दल वा दलले लडाउने तस्कर भ्रष्टचारी वा मधेस बिरोधीलाई कुनै पनि हालतमा स्वीकार नगरी लो.स.पा. एक्लै चुनाव लड्ने सञ्चारकर्मीको जम्को भेटमा बताएका छन् ।

 

Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here