34.6 C
Birgunj
Homeसमाचारस्थानियसवारी व्यवस्थापन ऐन २०४९ को दफालाइअटेरी गर्दै बिरगंज महानगरपालिका कर्मचारीहरु।

सवारी व्यवस्थापन ऐन २०४९ को दफालाइअटेरी गर्दै बिरगंज महानगरपालिका कर्मचारीहरु।

- Advertisement -spot_img

 

बिरगंज माघ २१ शुक्रबार ।                                  बिरगंज एउटा सुन्दर तथा प्रकृतिक ले भरेको बिक्सित  शहर  हो  ।  बिरगंज नेपाल कै आर्थिक नगरी को रुप मा चिनिन्छ।बिरगंज मा सबै प्रकार का होटेल ,मनोरन्जका लागि पार्क मठ ,मन्दिर,तथा बिरामीहरु को लागि सुबिधा सम्पन्न  अस्पताल को ब्यवस्थ। निकै राम्रो रहेको छ।  नेपाल मा अस्थानिय सरकार लागू भए एता  बिरगंज बासीहरुलाई धेरै दुख भोगनु परेको छ। अस्थानिय सरकार ले जनता  माथी धेरै प्रकार को कर टाउको माथी थुपारी  आफ्नो दैनिकी चलाई रहेको छ ।  गाडी ,घर खर्च,मोबाईल खर्च, इन्धन खर्च,इत्यादी मा सबै आमजनताहरु बाट असुलिरहेको  कर बाट आपनो जीवन यापन गरिरहेका छन ।  बिरगंज महानगरपालिकाको सुन्दरतालाई कुरुप बनाउनमा  बिरगंज महानगरपालिकाको  यातायात शाखा का प्रमुख बिजय गुप्ता र पवन प्रधान लागि परेका छन।
बिरगंजको  घन्टाघर बाट संचालित अटो , इ रिक्सा , टेम्पू तथा सम्पुर्ण सर्व्जानिक सवारी का साधनहरु लाई यातायात व्यवस्था ऐन २०४९ को दफा ४५,७५ ,९६ , १०२ , १२३ तथा बिरगंज माहानगरपालिका को  यातायात तथा सवारी  ब्यवस्थापन  कार्यविधि २०७६” को दफा ८ ,१० ,१२ ,मा भएको व्यवस्था अन्तर्गत बिरगंज  मा संचालित सम्पुर्ण ई रिक्सा  ,अटो हरुको  साधन बिना लाइसेन् सवारी साधन चलाउन न्हुने , बिना बाटो इजाजतपत्र न लिइ यातायात सेवा सन्चालन गर्न न हुने , भाडा दर  निर्धारण गर्नुपर्ने ,  सर्वजनिक सावारीसाधनमा सो सवारीको दर्ता प्रमान पत्र मा लेखिएको सिट छमता भन्दा बढी यात्रुहरु राख्न नहुने,  बिरगंज महानगरपालिका भित्रका भाडा मा चल्ने प्रतेक सर्वजनिक सवारिसाधनहरुले माहानगरले  तोकिएको सुल्क तिरी रुट इजाजत पत्र लिनुपर्ने हुन्छ ।  माहानगरपलिका को रुटइजाजत पत्र बिना माहानगर क्षेत्र भित्र सर्वजनिक सवारी सधन चलाउन पाईदैन । तर पर्सा जिल्लामा बिरगंज माहानगरपलिकाका कर्मचारी को लापरबाही  ले गर्दा यो एन नियम लागू हुन सकेको छैन । माहानगरले बनाएको  एन नियम  दुई बर्ष बित्दा पनि बिरगंज माहानगरपलिका भित्र यो एन नियम को  काम कार्वाही नहुन को कारण केहोला तपाई हरु आफै अनुमान लगाउन सक्नु हुन्छ। उच्च अदालत जनकपुर अस्थायी इजलास बिरगंज ले ई दफा मा भएका ब्यवस्था  माहानगरपालिका लाई लागू गर्न  २०७७ -९- १३ गते मा भएको रिट फैसलाको आदेशमा बिरगंज माहानगरपलिका मा संचालित अटो रिक्सा, अटो तेम्पूहरुको  बिना लाइसेन्स ,बिना रोड पर्मिट सिट क्षमता भन्दा बढी यात्रु न बोक्न  भनी  ठहर गरेको छ। यो व्यवस्था लागू गर्न उच्च अदालत जनकपुर अस्थायी इजलास बिरगंजले जिल्ला  प्रशासन कार्यालय पर्सा , बिरगंज माहानगरपालिकाको कार्यालय  बिरगंज ,जिल्ला ट्राफिक कार्यालय पर्सा , यातायात व्यवस्था कर्यालय बिरगन्ज लाई आदेश गरेको हो। सो आदेश लाई हालसम्ममा माहानगरले  कार्यवयन मा नल्याएको   हुदा सर्वसाधारण यात्रुहरु दिनहु जाम को  मारमा परेका छन। बिरगंज महानगरपालिकाले उच्च अदालत  जनकपुर अस्थायी इजलास बिरगंज को आदेस लाई किन काम कार्वाही मा ल्याउन सकेन  छेैन । बिरगंज माहानगरपालिकाको कार्याल माथी  भिभिन्न किसिमको संन्का उपसन्का उत्पन्न भइरहेको छ ।

Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here