स्पर्श मल्टीस्पेशलिटि हस्पिटल द्वारा निःशुल्क ओ.पि.डि सेवा सुरु ।

0
38

बिनोद पटेल
बिरगंज पौष १९ सोमबार ।
बिरगंज  १४ बहुवरी स्थित  स्पर्श मल्टीस्पेशलिटि हस्पिटल ले यहि  पौष  १८ गते आइतबार   देखी माघ ३ गते सोमबार  सम्म बिहान ११ बजे देखि दिउसो ३ बजे सम्म निःशुल्क ओ.पि.डि सेवा संचालनमा ल्याएको छ । बिगत एक बर्ष देखि निरन्तर सेबा दिदै आएको यश स्पर्श मल्टीस्पेशलिटि हस्पिटल ले नव जात शिशु तथा  बाल रोग विशेषज्ञ डाक्टर श्याम कुमार गुप्ता हार्डजोर्नी तथा नशा रोग विशेषज्ञ  डाक्टर नवीन सिंह  जेनरल तथा  लेप्रोस्कोपीक डाक्टर  नितेश कुमार कर्ण लगाएतकाको  ओपिडी टिकट  निशुल्क गरिएको हो । यसै बिच  स्पर्श मल्टीस्पेशलिटि हस्पिटलको  आयोजना तथा एभरेस्ट पोलि किलिनिकको ठोरी गाउँपालिका ५ सुवर्णपुर  को  सहयोगमा यहि पौष २४ गते सनिवार का दिन बिहान ११ बजे देखि दिउसो ४ बजे सम्म  ईन्टरनल मेडिसिन डाक्टर महेश्वर प्रसाद कुर्मी स्त्रीरोग विशेषज्ञ राजेश कुमार साह लगाएत हस्पिटल को टोलि द्वारा ठोरी ५  सुवर्णपुर मगनी  मार्केट मा  निःशुल्क ओ.पि.डि  जाँच तथा परामर्श शिविर संचालन हुने भएकोले  समय मै बिरामिहरुले चेक जाच गराई
मौका को फाइदा उठाउनु होस्। आजै आफु आफनो परिवार को चेकजाच गराई समयमै रोगलागन बाट जोगिनु होस ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here