34.6 C
Birgunj
Homeसमाचारस्थानियबिरगंज सिटि मार्केटले गरेको खुल्ला रक्तदान कार्यक्रममा ५३ पोका रगत सङ्कलन ।

बिरगंज सिटि मार्केटले गरेको खुल्ला रक्तदान कार्यक्रममा ५३ पोका रगत सङ्कलन ।

- Advertisement -spot_img

 

बिरगंज , भाद्र २६ गते शनिबार ।

बिरगंज सिटि मार्केटले गरेको खुल्ला रक्तदान कार्यक्रममा ५३ कोका रगत सङ्कलन भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि बिरगंज महानगरका मेयर बिजय सरावगी , बिशिस्ट अतिथी वाइसीएल नेपालका केन्द्रीय सदस्य ओम प्रकाश गुप्ता,अतिथीमा ने.वि.सङ ठा.र.ब.क्याम्पसका सभापति मनोज कुमार साह रहनु भएको थियो ।

करन रौनियार र बिक्की सराफको अध्यक्षतामा भएको सो कार्यक्रममा, प्रमुख अतिथि बिरगंज महानगरपालिका का मेयर बिजय सरावागी , बिशेष अतिथि ओमप्रकाश गुप्ता , अतिथि एकाई अध्यक्ष मनोज कुमार साह , एमएस धोनी फ्यान क्लबका संयोजक बिक्की सराफ र भोलेन्टिएर समूह बिरगंजका संयोजक राजन श्रीवास्तव, युवा वचन संस्था पर्साका अध्यक्ष किसु सराफ र 100s ग्रुप का सदस्य विशेष, अन्केश , सुशील लगायतको सहभागीता रहेको थियो ।

रगत दान गर्नेहरु जयप्रकाश पटेल , बिक्री सराफ , कलाम मन्सुरी , सदाम खान , सगिर अलि , मोहित गुप्ता , सोनु गुप्ता , महेश पटेल राहुल जैसबाल , उमेश गुप्ता , अन्कित गुप्ता , बालकृष्ण चौधरी , अर्जुन गुप्ता , प्रधुमन गुप्ता रहेका थिए ।

Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here