34.6 C
Birgunj
Homeसमाचारराजनीतिकजेसिज परिचय तथा मोटिवेसनल कार्यक्रम जेसीज सप्ताह-२०२१ को चौथो दिन पाँचौ कार्यक्रम...

जेसिज परिचय तथा मोटिवेसनल कार्यक्रम जेसीज सप्ताह-२०२१ को चौथो दिन पाँचौ कार्यक्रम सम्पन्न

- Advertisement -spot_img

बारा, १० भदौ

जेसीज सप्ताहको चौथो दिन पाँचौं कार्यक्रम को रूपमा जेसिज का अध्यक्ष जेसी शम्भू कुमार गुप्ताको अध्यक्षतामा कलैया उपमहानगरपालिका-५ स्थित सिम्बायोसिस+२ क्याम्पसमा कलैया सिटी जेसिज का पुर्व अध्यक्ष जेसी रामबाबु कुशवाहा को प्रमुख अतिथिमा एवं सिम्बायोसिस+२ क्याम्पस का प्रिन्सिपल सफिक अंसारी को विशिष्ट आतिथ्यता मा जेसिज परिचय तथा मोटिवेसनल कार्यक्रम सम्पन गरेको छ । जेसीज सप्ताह सात दिन सात कार्यक्रम हुने कलैया सिटी जेसिजका महासचिव जेसी पवन कुशवाहा ले बताए ।

उक्त कार्यक्रममा कलैया सिटी जेसिजका पुर्वअध्यक्ष गंगासागर कुशवाहा, ले प्रशिक्षकको रूपमा तालिम सञ्चालन गर्नु भएका थिए । कार्यक्रमको संयोजक जेसी श्याम केशरी र स्वागत मन्तब्य बोर्ड सलाहकार जेसी अनिल कुशवाहा ले गरेका थिए । कार्यक्रम मा कलैया सिटी जेसिज का उपाध्यक्ष सन्दीप शाह, बोर्ड सलाहकार सन्दीप बरै, सदस्यहरु अंकुश बायहुत, अर्जुन गुप्ता, गणेश कुमार साह, भोला साह, सञ्जय कुशवाहा, कानूनी सल्लाहाकार सावित्रि शर्मा, कोषाध्यक्ष सुबास जयसवाल,शाखा सम्पादक उमेश शाह, संजय कुशवाहा लगायत कलैया सिटी जेसिज का पदाधिकारी तथा सदस्यहरुको उपस्थिती रहेको थियो ।

Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here